कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...
काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...
गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...
काठमाडौँ २८भदौ / नेपाल पत्रकार महासंघको निर्वाचन असोज १२ गतेका लागि सरेको छ । यसअघि असोज ५ गते निर्वाचन गर्ने तयारी गरिएको थियो। कार्यवाहक अध्यक्ष रमेश विष्टले विज्ञप्ती जारी गर्दै...
काठमाडौँ २८भदौ / विश्वहिन्दू महासंघले आज धर्मान्तरणको विरोधमा माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा राप्रपाका नेता तथा सांसद पशुपतिशमशेर राणा, धवल शमशेर राणासहित विश्वहिन्दू महासंघका पदाधिकारी, राजावादी संगठन, हिन्दूराष्ट्र पक्षधरलगायतको...
काठमाडौँ २८भदौ / नेपाली कांग्रेसले उत्कृष्ट नगरपालिका र गाउँपालिकाहरुलाई सम्मान गरेको छ । नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागले कांग्रेसबाट विजयी उत्कृष्ट नगरपालिका र गाउँपालिकाहरुलाई सम्मान गरेको हो । पार्टी...
काठमाडौँ २८भदौ / प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् ।...
काठमाडौँ २७ भदौ / नेपाल राष्ट्र बैंकका गभर्नर डा महाप्रसाद अधिकारीले नेपाल खुला विश्वविद्यालय र कार्डिफ विश्वविद्यालयको संयुक्त आयोजनामा आज ललितपुरमा आयोजना भएको ‘अर्थशास्त्र, वित्त र सम्बन्धित विषयमा आधारित अन्तर्राष्ट्रिय...
काठमाडौँ २७ भदौ / नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ। सेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ७८ दशमलव १७ अंकले उकालो...
काठमाडौँ २७ भदौ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले राष्ट्रिय भेलाको तयारी पूरा भएको बताएका छन । यही असोज १ र २ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा...