ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

लुटको पराकाष्ठा : एउटै औषधी आठ गुणा बढी महँगा

काठमाडौं, पुस २९ : सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा विदेशबाट आयातितभन्दा स्वदेशमा उत्पादित औषधिको...

युवतीदेखि वृद्धासम्ममा पाठेघरको समस्या

नारायणपुर, पुस २९ : लक्ष्मीपुर स्यालापानीकी बेली विष्ट आफ्नो बिहे हुँदा कपाल बाट्न जान्नुभएको थिएन । १३ वर्षकै उमेरमा विवाह गरेकी बेली ६२ वर्षको उमेरसम्म आइपुग्दा रोग पालेर बस्‍नुपरेको छ...

काठमाडौंबाट बर्दियाका लागि छुटेको बस धादिङमा दुर्घटना, ३१ जना घाइते

धादिङ, पुस २९ : काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आइतबार बिहान दुर्घटना हुँदा ३१ घाइते भएका छन् । अत्यधिक गतिमा गुडेको बा२ख ४६८३...

आजको राशिफलः पुस २९ गते आइतबार

वि.स.२०७५ साल पुस २९ गते आइतबार इश्वी सन् २०१९ जनवरी १३ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– सप्तमी, १९ः०० बजेउप्रान्त अष्टमी।...

बानेश्वर प्रहरीको मदिराविरुद्धको अप्रेसन

रिपोर्ट नेपाल

काठमाडौं, पुस २८: बानेश्वर प्रहरी वृत्तले मदिरा विरूद्धको अप्रेसन सुरु गरेको छ। मदिराको सेवनले मानव स्वास्थ्यमा असर पार्नुका साथै सामाजिक विकृति बढ्ने भएकोले मदिरा विरूद्धको अभियान सुरु गरेको बानेश्वर प्रहरी...

प्रहरी बन्‍न आएका युवकको वीभत्स हत्या

रिपोर्ट नेपाल

बाँके, पुस २८ : नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेतका एक युवकको बाँकेको कोहलपुरमा घाँटी रेटेर वीभत्स हत्या भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका–४ निवासी दीपकसिंह ठकुरीको कोहलपुर नगरपालिका–११ बसपार्क...

प्रधानसेनापति थापा बने भारतीय सेनाको मानार्थ महारथी

रिपोर्ट नेपाल

काठमाडौं, पुस २८ : प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। भारत भ्रमणमा रहेका थापालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले एक समारोहकाबीच दर्ज्यानी चिन्ह...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.