ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

सोलुखुम्बुको तिङलामा आगलागी एक घर जलेर नष्ट

रिपोर्ट नेपाल

सोलुखम्बु, कात्तिक ८: जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–११ तिङलामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगलागीबाट करिब ८५ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिए । बिहीबार साँझ तिङलाको...

आपूर्ति व्यवस्था विभागद्वारा फूलको माला अनुगमन गरिने

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक ८: वाणिज्य तथा आपूर्ति व्यवस्था विभागद्वारा तिहारमा फूलको माला, मिठाइ र जङ्क फुडको बजार मूल्य मात्र अनुगमन गरिने भएको छ। विभागले बिहीबार राजधानीको विभिन्न स्थानका बजारमा मिठाइ, काजु...

३३ तोला सुनसहित कामदार वेपत्ता

रिपोर्ट नेपाल

कास्की, कात्तिक ८: पोखराको न्यूरोडस्थित गोरखा एण्ड बराह ज्वेलर्स इण्डष्ट्रिज प्रालिमा काम गर्ने एक व्यक्ति ३३ तोला सुनसहित वेपत्ता भएका छन्। वेपत्ता हुनेमा भारतको कलकत्ता घर भई हाल उक्त ज्वेलर्समा...

यमपञ्चकको पहिलो दिन शुक्रबार बेलुकीबाट सुरु

काठमाडौं, कात्तिक ८: कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने चाड यमपञ्चक अर्थात् तिहार शुक्रबार बेलेकीदेखि सुरु हुँदैछ । शुक्रबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिए । यस...

बलात्कृत भएको ८ वर्षपछि पाइन पूजाले न्याय

काठमाडौं, कात्तिक ८: सर्वोच्च अदालतले पूजा बोहोरा सामूहिक बलात्कारमा परेको ठहर गर्दै दुईजनालाई दोषी प्रमाणित गरेको छ। यसअघि तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै उच्च अदालत न्यायाधीशद्वय सपना प्रधान मल्ल...

उपनिर्वाचानका लागि आजबाट निर्वाचन आचारसंहिता लागू

काठमाडौं, कात्तिक ८: निर्वाचन आयोगले आज (शुक्रबार) देखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ। यही मंसिर १४ गते उपनिर्वाचन हुने जिल्लाहरूमा लागू हुने गरी आचारसंहिता जारी गरेको हो।...

नेपाल कानुन व्यवसायी परिषद्का आठ कानुन व्यवसायी निलम्बन

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक ८: नेपाल कानुन व्यवसायी परिषद्ले भ्रष्टाचार अभियोग लागेका आठ जना कानुन व्यवसायीलाई निलम्बन गरेको छ। विभिन्न समयमा भ्रष्टाचार अभियोग लागेका ती अधिवक्ताको प्रमाणपत्र परिषद्ले निलम्बन गरेको हो। अख्तियारले...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.