ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

मंगलबारसम्म मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता नगरे सञ्चालक पक्राउ गर्न गृहमन्त्रालयकाे निर्देशन

रिपोर्ट नेपाल

काठमाडाैं, मंसिर ९ : गृहमन्त्रालयले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट असुल गरेको अतिरिक्त शुल्क मंगलबारसम्ममा फिर्ता नगरे कलेज सञ्चालकलाई पक्राउ गरी ठगीमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर...

सिरहामा महिला हिंसामा कमि ल्याउन पत्रकार सम्मेलन

रिपोर्ट नेपाल

महेश सिंह सिरहा, मंसिर ९ लहानमा ओरेक नेपाल र मुक्ति नेपालको संयुक्त आयोजनामा २८औं अन्तराष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान २०१९ को अवसरमा पत्रकार सम्मेलन गरेको छ । ओरेक...

शुल्क वृद्धि फिर्ता नगरेको भन्दै विद्यार्थीले त्रिचन्द्र कलेज प्रमुखलाई कुटे

रिपोर्ट नेपाल

काठमाडाैं, मंसिर ९ : शुल्क वृद्धि फिर्ता नगरेको भन्दै विद्यार्थीहरुले त्रिचन्द्र कलेजका प्रमुख प्रदीपबहादुर न्यौपानेलाई कुटपिट गरेका छन् । सोमबार बिहान कलेज परिसरमा विद्यार्थीले कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र नेकपा...

समाजवादी पार्टीसँग एकताको गृहकार्य भैरहेको छ : महतो

रिपोर्ट नेपाल

सिरहा,  मंसिर ९ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले मधेशी जनताको अधिकार सुनिश्चित गर्न वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताउँदै समाजवादी पार्टी नेपालसँग एकताको गृहकार्य भइरहेको...

कानून मन्त्रालयको कार्यभार लिंदै मन्त्री यादवले भने, ‘अहिले किन छाड्नु सरकार ?’

काठमाडौं, मंसिर ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद हेरफेरप्रति अरुची देखाइरहेको चर्चा चलिरहेका बेला उपप्रधान, कानुन तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले आज (सोमबार) बाट कार्यभार सम्हालेका छन् ।...

आज बालाचर्तुदशी

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर ९: दिवङ्गत परिवारका सदस्यहरुको सद्गतिको कामना गर्दै आज बिहानै पशुपति क्षेत्रको मृगस्थलीमा सद्बिज छरी बालाचर्तुदशी पर्व मनाइएको छ । सद्बिज छर्न श्रद्धालु भक्तजनको आइतबार राति नै पशुपति क्षेत्रमा...

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर ९:लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सोमबारदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.