ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

सुनसरीमा एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा सात जानको मृत्यु

रिपोर्ट नेपाल

सुनसरी, मंसिर १५: गएराति सुनसरीमा एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३४ वर्षीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय...

दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आइतबार सुरु हुँदै

काठमाडौं, मंसिर १५: दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आइतबार सुरु हुँदै छ। नेपालले सन् २०१६ मा यो प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको थियो। नेपालले जिम्मेवारी पाएको दुई वर्षभित्र यो...

राष्ट्रपति भण्डारीद्वारा विवाह पञ्चमीको अवसरमा शुभकामना जारी

मंसिर, मंसिर १५: राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीको अवसरमा शुभकामना सन्देश जारी गरेका छन् । प्रत्येक मंसिर शुक्ल पञ्‍चमी तिथिका दिन भगवान् श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्‍न भएको...

चितवनको खैरहनी नगरपालिका ४ र ५ मा नेपाली कांग्रेस विजयी

रिपोर्ट नेपाल

चितवन, मंसिर १५: खैरहनी नगरपालिकामा भएको उप निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ । खैरहनी नगरपालिकामा वडा नम्बर ४ र ५ मा रिक्त रहेको वडा अध्यक्ष पदको लागि निर्वाचन भएको...

आजको राशिफल : मंसिर, १५ गते आइतबार

वि.सं.२०७६ साल मंसिर १५ गते । आइतबार । ईश्वी सन् २०१९ डिसेम्बर ०१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ ।...

कांग्रेसले बैतडीबाट खाता खोल्यो

रिपोर्ट नेपाल

बैतडी, म्रसिर १४: शनिबार भएको उपनिर्वाचनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि खाता खोलेको छ। बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेसका...

श्रीलंकालाई पराजित गर्दै नेपाली महिला भलिबल टोली फाइनलमा प्रवेश

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर १४: नेपाली महिला भलिबल टोलीले १३औं साग अन्तर्गत महिला भलिबलमा फाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको सेमिफाइनलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा जित हात पार्दै फाइनलमा प्रवेश...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.