ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

देश झडप र हिंसाको बाटोमा जाने भो : विप्लव

रिपोर्ट नेपाल

काठमाडौँ, पुस १ : आफ्ना एकजना केन्द्रीय सदस्य पक्राउ परेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले राज्यले स्वेत आतंक मच्चाएको जनाएको छ। विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य दिपेश राई र उदयपुर...

कांग्रेसका नेता तथा पूर्वसाभासद् रामेश्‍वर ढुंगेलको निधन

रिपोर्ट नेपाल

काठमाडौँ, पुस १ : नेपाली कांग्रेसका नेता तथा पूर्वसाभासद् रामेश्‍वर ढुंगेलको निधन भएको छ। दम रोगबाट पीडित उनको निधन भएको पुष्टि नेपाली कांग्रेसले पनि गरेको छ। २०७० सालको संविधानसभा निर्वाचनमा...

घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुखसहित दुईजना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौँ, पुस १ : राजधानीको त्रिपुरेश्‍वरस्थित गुठी संस्थानका प्रमुख प्रशासकसहित दुईजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोलीले प्रमुख प्रशासक नारायण चौधरी र उप-प्रशासक जयप्रसाद...

छोराछोरी सरह बिरुवा हुर्काउँदै नेपाली सेना

रिपोर्ट नेपाल

काठमाडौँ, पुस १ : ‘छोराछोरी हुर्काउनभन्दा यसलाई धेरै मेहनत लागेको छ । यो त अझै सानो छ, ठूलो बनाउन त अझै धेरै समय लाग्छ’, नेपाली सेनाका हवल्दार यमबहादुर गिरी बताउँछन्...

काँग्रेसले वैदेशिक रोजगारीका समस्याबारे संसद्मा आवाज उठाउने

रिपोर्ट नेपाल

काठमाडौँ, पुस १ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सङ्घीय संसद्मा श्रम तथा वैदेशिक रोजगार क्षेत्रमा व्याप्त अव्यवस्था, अनियमतिता र शोषण अन्त्य गर्न आवाज उठाउने जनाएको छ । पार्टीको श्रम,...

आज प्रजातन्त्र अपदस्त भएको दिन, मञ्चबाटै पक्राउ परेका थिए विपी

काठमाडौं, पुष १ : नेपालमा पहिलो पटक भएको आम निर्वाचनपछि गठित जननिर्वाचित सरकारलाई आजकै दिन तत्कालीन राजाले अपदस्त गरी प्रजातन्त्र अपहरण गरेका थिए । विसं २०१७ पुस १ गते नेपाली...

विद्या भट्टराईले लिइन् सांसदको शपथ

काठमाडौं, पुष १ : गत मंसिर १४ को उपनिर्वाचनबाट कास्की–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलवार पद तथा गोपनियताको शपथ लिएकी छन् । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.