कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...
काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...
गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...
काठमाडौं, फागुन १६: गत फागुन १० गते संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको उच्चस्तरीय बैठकमा भाग लिन स्वीटजरल्याण्ड गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शुक्रबार स्वदेश फर्किएका छन्। मन्त्री ज्ञवालीले मानवअधिकार प्रवर्द्धन र...
बाँके, फागुन १६: तपाईंलाई बाघ हेर्ने रहर छ ? छ भने बाँके राष्ट्रिय निकुञ्जमा आउनुस्, धेरै बेर हिँड्नै पर्दैन, बाघ देखिहाल्नुहुन्छ । निकुञ्जको जीप सफारीमा जाने टोलीले एक घण्टा घुम्न...
काठमाडौं, फागुन १६: चीनबाट नेपाल आयात गरिने सामान कोलकात्ताभन्दा चीनबाट सोझै ल्याउन छिटो हुने सरकारी अध्ययनले देखाएको छ। चीनबाट सोझै आयात गर्दा कोलकात्ताको तुलनामा १६ दिन छिटो हुने अध्ययनको निष्कर्ष...
काठमाडौं, फागुृन १६: उपभोक्तालाई भार पर्नेगरी सरकारले पेट्रोलियम पदार्थको पूर्वाधार शीर्षकमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय गरेको छ। आर्थिक वर्ष ०७२/७३ देखि बूढीगण्डकी विद्युत् परियोजनाका नाममा डिजेल, पेट्रोल र...
एजेन्सीः यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भईरहेको छ। उक्त भिडियो ६ वर्षीया एक बालिकाको हो। जसलाई अमेरिकाको फ्लोरिडामा स्कुलबाट पक्राउ गरिएको छ । ती ६ वर्षीया बालिकालाई स्कुलमा अभद्र...
काठमाडौं, फागुन १६: उपत्यकाभित्र रहेका सात विश्वसम्पदा स्थलमा ५ सय ९९ संरचना मापदण्ड विपरीत बनेको पाइएको छ। तीमध्ये अधिकांश निजी घर रहेका छन्। पुरातत्व विभाग विश्वसम्पदा संरक्षण शाखा प्रमुख डा...
दैलेख, फागुन १६: जिल्लाको श्रीस्थान, नाभीस्थान, पादुका लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थको अन्वेषणको क्रममा खनिएका १० वटा लाइनहरुको सिस्मिक सर्भे सम्पन्न भएको छ । अन्वेषणका लागि खनिएका तीन वटा पूर्व...