ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

एक्सरे गर्न पुरै कपडा खोल्न लगाउने डाक्टर पक्राउ

रिपोर्ट नेपाल

दाङ, असार १५ः एक निजी अस्पतालमा एक्सरे गर्न गएकी एक महिलालाई पुरै कपडा खोलेर नाङ्गो बनाइ एक्सरे गराएको आरोपमा अस्पतालका एक स्वास्थ्यकर्मी पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोराही लुहारसुर स्थित...

भक्तापुरमा एक जनाको हत्या गरिएको अवस्थामा मृत फेला

रिपोर्ट नेपाल

काठमाडौं, असार १५ः सोमबार बिहान भक्तपुरमा एक जना हत्या भएको छ। हत्या हुनेमा अन्दाजी ४५ वर्षीय (जडिबुटी) भनिने कृष्ण तामाङ रहेका छन् । उनी भक्तपुर नगरपालिका वडा नम्बर ४ गहिटीस्थित...

जलविद्युत आयोजनामा पहिरो खस्दा एक जनाको मृत्यु, एक घाइते

सुर्खेत, असार १५ः गएराति देखि परेको पानीका कारण बावियाचौर स्थित रहेको खमारी खोला जलविद्युत आयोजनामा पहिरो गएर क्षति पुगेको छ। पहिरोमा परी एक जनाको मृत्यु भएको छ मृत्यु हुनेमा पञ्चपुरी...

फेन्सी पसलमा आगलागी हुँदा लाखौंको क्षति

रिपोर्ट नेपाल

नवलपरासी, असार १५ः सोमबार बिहान बर्दघाट नगरपालिका–१४ स्थित रहेको एक फेन्सी पसलमा आगलागी भएको छ । आगलागीबाट करीब दश लाखको क्षति भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार विद्युत्...

पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध

बैतडी, असार १५ः सोमबार बिहान अबिरल परेको वर्षाका कारण पहिरो खसेर महाकाली राजमार्ग अवरुद्ध भएको छ। गोकुलेश्वर– दार्चुला सडकखण्डको पनेबाँजमा पहिरोले राजमार्ग अवरुद्ध भएको हो। पहिरोले करिब ५० मिटर सडकमा...

सिडिओको दस्तखत किर्ते गरेर नक्कली पास बनाउने दुई जना पक्राउ

रिपोर्ट नेपाल

सिरहा, असार १५ः जिल्ला प्रमुख अधिकारी (सिडिओ) को दस्तखत किर्ते गरेर नक्कली पास बनाउने दुई जनालाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान...

पहिरोमा पुरिएर दार्चुलामा एकै परिवारका दुईको मृत्यु

रिपोर्ट नेपाल

दार्चुला, असार १५ः गएराति पहिरोमा पुरिएर दार्चुलामा एकै परिवारका २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा नौगाड गाउँपालिका ४ होपरीका स्थानीय २५ वर्षीय...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.