ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

आजको राशिफल : भदाै १० गते, बुधबार

वि.सं.२०७७ साल भदाै १० गते बुधबार । ईश्वी सन् २०२० अगष्ट २६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र...

बझाङ केन्द्र भएर ४.७ रेक्टर स्केलकाे भूकम्प

काठमाडौं, भदाै ९ः पश्चिम नेपालको बझाङ केन्द्र भएर मंगलबार राति  भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीले दिएको जानकारी अनुसार बेलुकी ९ बजेर ९ मिनेट...

एपीएफ टोलीद्वारा लागूऔषधसहित तीन जना पक्राउ

रिपोर्ट नेपाल

मोरङ, भदौ ९ः जिल्लाको केरावारी गाउँपालिका ६ स्थित चम्पाखोला नजिकैबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको केरावारी गाउँपालिका ५ बस्ने २२...

माफ गर निर्मला….

काठमाडौं, भदौ ९ः निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले न्याय नपाएको विषयमा आधारित नयाँ गीत बजारमा आएको छ । माफ गर निर्मला भन्ने गीतकाे बाेल रहेकाे छ । गीत डा...

नेपालमा थप ८ सय ५५ जनामा काेराेना संक्रमण

रिपोर्ट नेपाल

काठमाडौं, भदाै ९ः मंगलबार नेपालमा ८ सय ५५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्‍वर गौतमले उक्त विवरणकाे...

एसएसपी र संचार डिएसपीकाे आदेशमा घुमुवा परिचालन

धनुषा, भदाै ९ः २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनकपुरबाट विपद् व्यवस्थापनमा काज गरेका सई सन्ताेष झा लगायतका चार जना घुमुवा अहिले पनि प्रदेशकै घुमुवाका रूपमा काम गरिरहेका छन् । रिपाेर्ट...

काभ्रेका डिएसपी सम्मानीत

रिपोर्ट नेपाल

काभ्रे, भदाै ९ः गत साउन १५ गते घटेकाे एक हत्याकाे घटनालाई राम्राे अनुसन्धान गरेकाे भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत डिएसपी कुमार विक्रम थापा सम्मानीत भएका छन् । डिएसपी थापालाई...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.