ब्रम्हपुरी गाउँपालिका

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

विद्यार्थी राजनीतिदेखि जिल्ला नेतृत्वसम्म : गुल्मी–२ बाट महाधिवेशन प्रतिनिधिमा धर्मराज पाण्डेको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी, १२ असोज। नेपाली कांग्रेस गुल्मीका जिल्ला सहसचिव धर्मराज पाण्डेले पार्टीको १५औँ महाधिवेशनका लागि गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट...

१९ औं एसियाली खेलकुद : नेपालले मंगोलियाविरुद्ध पहिला ब्याटिङ गर्ने

काठमाडौँ, असोज १०। चिनमा भइरहेको १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले मंगोलियासँग टस हारेको छ।चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा अहिले ६ :४५ बजे देखि सुरु...

डाक्टर कुटिने देश !

रिपोर्ट नेपाल

काठमाडौँ,असोज १०। अस्पतालमा उपचाररत कुनै बिरामीको मृत्यु भयो भने आफन्तले चिकित्सक, नर्स या अन्य कुनै स्वास्थ्यकर्मीलाई दोषी करार गर्दै उनीहरूमाथि हातपात गर्ने घटना नेपालमा एकपछि अर्को हुन थालेका छन्। भेटे...

दस लाख पर्यटक भित्रिने अपेक्षा

काठमाडौँ,असोज १०।विश्व पर्यटन दिवस बुधबार (आज) नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन्...

यसरी मनाइँदैछ नेपालमा विश्व पर्यटन दिवस

काठमाडौँ,असोज १०। आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकारवाला निकायले समन्वयका साथ विभिन्न कार्यक्रमका साथ...

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईमाथि मुद्दा नचलाउनुको कारण माग

न्यायाधीश विनोद शर्माको एकल इजलासले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा. भट्टराईमाथि मुद्दा नचलाउनुको कारण माग गर्दै १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ। काठमाडौँ,असोज १०।सर्वोच्च अदालतले ललिता निवास...

पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ,असोज १०। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तर(प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ। हाल देशभर आंशिक...

यस्तो छ तपाईंको असोज १० गते बुधबारको राशिफल

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी आज मिति २०८० असोज १० गते बुधबार, ई.सं. २७ सेप्टेम्बर, २०२३ । तिथि- भाद्र शुक्लपक्ष द्वादशी, नक्षत्र- धनिष्ठा, ६ः०१ बजेपछि शतभिषा, योग- धृति, करण- कौलव, चन्द्रराशि- कुम्भ,...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.