ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

अन्तराष्ट्रिय वामी नमुना समाज गुल्मीद्धारा मृगौला पिडितलाई आर्थिक सहयोग

रिपोर्ट नेपाल

कौरव खत्री गुल्मी, कात्तिक ६ः अन्तराष्ट्रिय वामी नमुना समाज गुल्मीद्धारा मुसिकोटका मृगौला पिडितलाई आर्थिक सहयोग गरेको छ । दुवै मृगौला फेल भई हाल बुटवलको स्थित क्रिमसन हस्पिटलमा डाईलोसिज गर्दै आएका...

राजनीतिक दबाबले सुन व्यापारीमाथि छानबिन अघि बढ्न सकेन

रिपोर्ट नेपाल

काठमाडाैं, कात्तिक ६ः सनम शाक्यको हत्यापछि सुन तस्करीबारे बढी नै चर्चा हुन थाल्यो, घटना खुल्दै गए तर तस्करीमा संलग्न मुख्य अभियुक्त कानुनी दायरामा नआउनु र विदेशी नेटवर्क अझै भत्किन नसक्नुले...

‘रअ’ प्रमुखको दौडधुप

काठमाडाैं, कात्तिक ६ः भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ)’ का प्रमुख सामन्त गोयलसहित नौजनाको टोली काठमाडौं आउनुमा सत्तारूढ नेकपाभित्रको विवादलाई गिजोल्नुबाहेक अन्य खास केही नभएको दाबी सुरक्षा अधिकारीहरूको...

खाद्य कम्पनीमा खसीबोका किन्नेको भीड

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक ६ः खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसीबोका किन्ने सर्वसाधारणको भीड लागेपछि कम्पनीले थप एक हजार खसीबोका खरिद गरेको छ । दसैंलाई लक्षित गरेर खाद्य कम्पनीले सोमबारबाट खसीबोका बिक्री...

तस्करसँग सेटिङ गरेको भए उनीहरू बाँच्थे होलान् तर इमानदार भएकाले मारिए

रिपोर्ट नेपाल

कैलाली, कात्तिक ६ः तस्करी रोक्न खोज्दा प्रहरीका असइ गोविन्द विक र जवान रामबहादुर साउद मारिएको घटनाले केही आशंका उब्जाएको छ। प्रहरीले केराउ (मटर)का मुख्य तस्करलाई पक्राउ गरेको छैन। पक्राउपछि सार्वजनिक...

रेडपाण्डाको छालासहित चार जना पक्राउ

दैलेख, कात्तिक ६ः नेपालमा संरक्षित लाेपन्मुख वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा नौमुले गाउँपालिका–२ दैलेखका २६ वर्षीय मनोज विक, सोही गाउँपालिका–३ का ४१ वर्षीय मनबहादुर...

निर्मला हत्या प्रकरण: पुराना फाइल पल्टाउँदै प्रहरी

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक ६ः कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.