ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

आजबाट राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ सर्वसाधारणलाई खुला

रिपोर्ट नेपाल

काठमाडाैं, मंसिर ७ः ऐतिहासिक नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार...

११२ नम्बर जङ्गे पिलर ढल्ने अवस्थामा

झापा, मंसिर ७ः  भारतसँग १ सय ४४ किलोमिटर क्षेत्रमा जोडिएको झापामा ९ सय ९५ वटा सीमास्तम्भ छन्, जसमध्ये ३६ वटा पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेको सरकारी तथ्याङ्कमा उल्लेख छ । हालसम्म १...

कोरोना कोषमा रकम अभाव, सकियो २ अर्ब ४५ करोड

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर ७ः कोरोना नियन्त्रणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गठन गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम अभाव भएको छ । कोरोना महामारी सुरु भएसँगै यसको रोकथाम,...

कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु

रिपोर्ट नेपाल

दाङ, मंसिर ७ः कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु भएको छ। शनिबार साँझ ५ बजेतिर कुर्सीबाट लडेर गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर...

झन् जटिल बन्दै संक्रमणकालीन न्याय

रिपोर्ट नेपाल

काठमाडाैं, मंसिर ७ः विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १४ वर्ष पुगे पनि त्यसको एउटा पाटो संक्रमणकालीन न्याय व्यवस्थापनको विषय भने झन् जटिल बन्दै गएको छ।सशस्त्र द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लंघनका घटनाबाट...

ऐन छल्न जागिर छाड्दै

काठमाडौं, मंसिर७: निजामती सेवातर्फ जागिर खान ठूलै आकर्षण छ। तर, ‘ठूलो संघर्ष’ गरेर पाएको त्यही जागिर भटाभट छाड्न थालेका छन्। २०७५ साउनयता दुई वर्षभन्दा बढी अवधिमा झन्डै १ हजार ४...

टोकियो ओलम्पिकका लागि गोपीचन्द्र छनाैट

काठमाडाैं, मंसिर ७ः सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की सन् २०२१ मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिकका लागि नेपालबाट छनाैट भएका छन् । बाँकेको नेपालगञ्जमा शनिबार सम्पन्न म्याराथन उपाधि...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.