ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात

रिपोर्ट नेपाल

काठमाडौं, फागुन २७: चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ। नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री...

पिकअप दुर्घटना हुँदा एककाे मृत्यु, पाँच घाइते

बागलुङ, फागुन २७ः ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि तमानखोला गाउँपालिका–१ पैरातर्फ जाँदै गरेको ग १ज ५७०५ नंको पिकअप जीप दुर्घटना हुँदा एक जानकाे मृत्यु भएको छ भने पाँच गम्भीर घाइते...

लास्कु र नजाङगाड खोलामा मोटरबेल पुल नहुँदा सर्वसाधारणलाई सास्ती

रिपोर्ट नेपाल

दार्चुला, फागुन २७ः महाकाली करिडोर अन्तर्गत पर्ने दार्चुला तिङ्कर सडक खण्डको लास्कु र नजाङगाड खोलामा मोटरबेल पुल निर्माण शुरु भएको पाँच वर्ष भयो । उक्त सडक खण्डको मुख्य क्षेत्रमा पर्ने...

पशुपतिनाथ मन्दिरमा बिहान साढे ११ बजेसम्म साढे दुई लाख दर्शनार्थीकाे दर्शन

रिपोर्ट नेपाल

काठमाडाैं, फागुन २७ः महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्कलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि शिवालयमा...

थापाको निधनप्रति कांग्रेस पार्टीकाे शोक व्यक्तव्य

काठमाडौं, फागुन २७ः नेपाली कांग्रेस गुल्मीका पूर्व उपसभापति एवम् नेपाल विद्यायार्थी संघका संस्थापक केन्द्रीय सदस्य लक्ष्मणसिंह थापाको निधनप्रति नेपाली कांग्रेस पार्टीले शोक व्यक्त गरेका छन् । थापाको बुधबार बिहान ११ः२०...

आन्तरिक राजस्व कार्यालयका कर्मचारी घूससहित पक्राउ

रिपोर्ट नेपाल

धनुषा, फागुन २७ः आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषामा कार्यरत एक कर्मचारी घूससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कर अधिकृत रमेश ढकाल रहेका छन् । सेवाग्राहीसँग अन्तःशुल्क समायोजनको रकम फिर्ता...

पर्वतमा कोरोना विरूद्धको खोप लगाउने अभियान रोकियाे

रिपोर्ट नेपाल

पर्वत, फागुन २७ः दोस्रो चरणको कोरोना विरूद्धको खोप लगाउने अभियान पर्वतमा रोकिएको छ । स्वास्थ्य कार्यालयसँग भएका खोपको डोज सकिएपछि अभियान रोकिएको हो । स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.