ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

प्रसौनी नाकाबाट ठुलो मात्रामा लत्ताकपडा र भैसी तस्करी : सम्बन्धित निकाय मौन

वीरगंज, कात्तिक १७ । भारतको सीमासँग जोडिएको पर्साको प्रसौनी नाका भएर भैसी र कपडाको तस्करी बढेको छ । भारतबाट तस्करी गरी ल्याइएको कपडामा मनग्य मुनाफा हुने भएकोले स्थानीय प्रहरी प्रशासनकै...

कमाउन गएको छोरा बाकसमा फर्किंदा….

काठमाडौँ, कात्तिक १७ । धन कमाएर परिवारलाई सुखसुविधा दिन रोजगारीका लागि साउदी अरब गएका सप्तरीको शम्भुनाथ नगरपालिका–२ का राजकुमार चौधरी बाकसमा फर्किंदा परिवारमा सन्नटा छाएको छ । करिब एक वर्षअघि साउदी...

अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा

काठमाडौँ, कात्तिक १७ गते । तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका...

संसद्को दोस्रो अधिवेशन, कानुन निर्माणमा निकै सुस्त

काठमाडौँ, कात्तिक १७ गते । ठिक छ महिना चलेको सङ्घीय संसद्को अधिवेशन विधायिकी कार्यका दृष्टिले निकै फितलो भएको छ । १८० दिनसम्म चलेको अधिवेशनमा बजेटका तीन नियमितबाहेक एक मात्र विधेयक दुवै सदनबाट...

न्याय नपाए अदालत जानू

काठमाडौँ, कात्तिक १७ ।संविधानसभाबाट बनाइएको नेपालको संविधानले प्रस्तावनामै ‘सामाजिक न्याय’ को सुनिश्चितता गरेको छ । तर, त्यही संविधानका परिपालकहरूबाट संविधान दिवसकै साइतमा जब निर्धा, निमुखा र पीडितमाथि अन्याय भयो, अदालतले देखाइदियो–...

यस कारण शुक्रबार महत्त्वपूर्ण

काठमाडौँ, कात्तिक १७ ।हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ। यही फरक महत्वलाई बुझ्न सके दैनिकी सहज बन्ने छ। हरेक दिन जसतै शुक्रबारको पनि आफ्नै महत्व र विशेषाता छ...

उच्च पहाडी र हिमाली भू-भागका हल्का हिमपातको सम्भावना

काठमाडौँ, कात्तिक १७। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.