ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

दुवै खुट्टा र दायाँ हात नभएका बेलायती नागरिकले स्याङबोचे विमानस्थलमा गरे स्काइड्राइभ

काठमाडौँ, कार्तिक २७।दुवै खुट्टा र दायाँ हात नभएका बेलायती नागरिकले सोलुखुम्बुको स्याङबोचे विमानस्थलदेखि २३ हजार फिट उचाइसम्म उडेको हेलिकोप्टरबाट स्काइड्राइभ गरेका छन् । सन् २०१० मा अफगानिस्तानको युद्धमा आफ्नो दुवै...

गाई पूजा गर्नुहुँदै राष्ट्रपति पौडेल

काठमाडौँ, कात्तिक २७ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाई पूजा गर्नुभएको छ । कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन सोमबार देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको...

खोटाङमा आगलागीबाट २५ लाख बढीको क्षति

काठमाडौँ, कार्तिक २७।हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा विद्युत् चुहावट भएर  आगलागी हुँदा रु २५ लाख भन्दा बढीको क्षति भएको छ। घरमा जडान गरिएको विद्युत्को मिटरबक्सबाट सल्किएको आगोले...

ध्रुवेलाई नियन्त्रणमा लिन टोली परिचालन,अत्यावश्यक बाहेक बाहिर ननिस्कान अनुरोध

काठमाडौँ, कार्तिक २७।धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन्।  विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा...

काठमाडौँ उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने

काठमाडौँ, कार्तिक २७। काठमाडौँ उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने भएको छ । तिहारको अवसरमा देउसी, भैलो खेल्न समय सीमा नतोकिएको जिल्ला सुरक्षा समिति काठमाडौँले जनाएको छ । भक्तपुर र ललितपुरमाा...

‘यमपञ्चक’ तिहारको महत्त्व के छ ?

काठमाडौँ, कार्तिक २७। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ। यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो। यमपञ्चकको...

मध्यपहाडी राजमार्गका समस्या समाधान गर्न उच्चस्तरीय समिति

कास्की, कात्तिक २७। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणाधीन मध्य पहाडी राजमार्गको कास्की खण्डको पोखरा महानगरपालिकाभित्र उत्पन्ने समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरिएको छ । उक्त राजमार्गको पोखरा खण्डमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.