ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

बिकेन भिजेको धान : सरकारले किनेन, मौका छोप्दै व्यापारी

रिपोर्ट नेपाल

काठमाडाैं, पुस २ः धान भित्र्याउने बेला बेमौसमी वर्षाले क्षति पुर्‍यायो। मानो रोपेर उब्जाएको मुरी धान नष्ट भयो। किसानले सरकारबाट त्यसको क्षतिपूर्ति पाएनन्। त्यसमाथि वर्षामा जोगिएको धानले बजार पाएको छैन। भिजेर...

विदेशमा बस्ने नेपालीका समस्या समाधान गर्न पहल गर्छु : गृहमन्त्री

काठमाडौं, पुस २ः गृहमन्त्री बालकृष्ण खाँणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नु परिरहेका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भाग लिन विभिन्न देशबाट आएका महाधिवेशन...

माघ १२ मा राष्ट्रिय सभा निर्वाचन

रिपोर्ट नेपाल

काठमाडौं, पुस २ः निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते गर्ने निर्णय गरेको छ । आयोगले पुस २० गते राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ताको कार्यक्रम राखेको छ भने...

सहमहामन्त्रीमा तीन जना विजयी

रिपोर्ट नेपाल

काठमाडौं, पुस २ः नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको परिणाम घोषणा भएको छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम घोषणा भएको हो ।...

कांग्रेस १४औं महाधिवेशनः गगन र विश्वप्रकाशको काँधमा कांग्रेस

काठमाडौं, पुस २ः नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्री पदमा युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित बनेका छन् । नेतृत्व परिवर्तन र पुस्ता हस्तान्तरणको बहस चल्दै आएको कांग्रेसभित्र महाधिवेशनको...

अख्तियारलाई नै चुनौती दिँदै सीटीईभीटी सदस्य सचिव काफ्ले दुबईसम्म पुगे

रिपोर्ट नेपाल

काठमाडौं, पुस २ः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्य सचिव जीवनारायण काफ्लेले करोडौं रुपैयाँ चलखेल गरी आफूअनुकल र आफूले सेटिङ गरेका कलेजलाई मात्रै सम्बन्धन दिने गरी भर्ना प्रक्रिया...

अस्ट्रेलिया खुल्यो, जापान बाँकी

रिपोर्ट नेपाल

काठमाडौँ, पुस २ः कोरोना सङ्क्रमणका कारण बन्द भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बिहीबारदेखि खुला भएको छ । सीमा खुलेसँगै नेपाललगायत अन्य मुलुकका विद्यार्थी र अन्य प्रकृतिका भिसावाहकहरूले अस्ट्रेलिया आवतजावत गर्न पाएका...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.