ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

चिसो बढेपछि एक हप्ताका विद्यालय लागि बन्द

काभ्रे, पुस १५ः बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण...

अस्पतालको क्वाटरमा सुतेका चारको मृत्यु, तीन जना बेहोस

बाँके, पुस १५ः भेरी अस्पतालको क्वाटरमा बस्दै आएका एकै परिवारका चार जना सुतेकै अवस्थामा विहिबार विहान मृत भेटिएका छन् भने तीन जना बेहोस अवस्थामा फेला परेका छन् । बाँकेका प्रमुख...

प्रधानमन्त्रीद्वारा तमु ल्होसारको शुभकामना

रिपोर्ट नेपाल

काठमाडाैं, पुस १५ः प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । बिहीबार तमु...

राष्ट्रपति भण्डारीद्वारा तमु ल्होसार पर्वकाे अवसरमा शुभकामना व्यक्त

रिपोर्ट नेपाल

काठमाडाैं, पुस १५ः राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार पर्वकाे अवसरमा शुभकामना व्यक्त गरेकी छन् । उनले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई...

हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

म्याग्दी, पुस १५ः दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ। मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा...

राजनीतिको फेरोमा एनआरएनए

काठमाडाैं, पुस १५ः गैरआवासीय नेपाली संघ (एनआरएनए) चुनावका विषयलाई लिएर चरम विवादमा फसेको छ। नयाँ नेतृत्व छान्न नसक्दा अलिकति भए पनि कमाएको गरिमा गुमाएको छ। संगठनभित्र गुम्सिएर रहेका विवाद छरपस्ट...

वर्षा र हिमपातले देशभर सकस

रिपोर्ट नेपाल

काठमाडाैं, पुस १५ः  मुलुकका अधिकांश भूभागमा बुधबार वर्षा भएको छ। यससँगै पहाडी र हिमाली क्षेत्रमा हिउँ परेको छ। यसले जाडो बढाएको छ। दैनिक जीवनयापन कष्टकर बनाएको छ। यात्रामा रहेकाहरूले असहजता...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.