ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

गुल्मीमा राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवारसँग सत्तारूढ गठबन्धनको छलफल

रिपोर्ट नेपाल

सन्तोष महतारा गुल्मी, माघ ४: गुल्मीमा राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवारसँग सत्तारूढ गठबन्धनले छलफल गरेको छ । राष्ट्रिय सभा सदस्यका लागि आउँदो माघ १२ गते हुने निर्वाचनको प्रचारप्रसारका लागि गुल्मी...

उपत्यकाका धार्मिकस्थल दर्शन र पूजाआजामा रोक

काठमाडौं, माघ ४ः उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाएका छन् । देशव्यापीरुपमा बढ्दै गएको कोरोना सङ्क्रमण जोखिमलाई मध्यनजर...

विसं २०७९ का लागि १४ पात्रोलाई स्वीकृति, १५ गतेदेखि बजारमा आउने

रिपोर्ट नेपाल

काठमाडौं, माघ ४ः विसं २०७९ का लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले १४ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल,...

एसपी अधिकारीले कार्यभार सम्हाले

कास्की, माघ ४ः गृहमन्त्रालयबाट गण्डकी प्रदेश ट्राफिक प्रमुखको जिम्मेवारी पाएका प्रहरी उपरीक्षक गोविन्द अधिकारीले आफ्नो कार्यभार सम्हालेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट गृहमा सरुवा भएका अधिकारी नेपाल प्रहरी भित्र...

जाडोमा स्वास्थ्य सावधानी

रिपोर्ट नेपाल

काठमाडाैं, माघ ४ः कोरोनाको समयमा आम मानिस पनि आफ्नो स्वास्थ्यप्रति सचेत भइसकेका छन् तर कोरोनाको खतरा कम हुनेबित्तिकै हाम्रो लापरबाहीले स्वास्थ्यमा धेरै खतरा निम्त्याउन सक्छ। जाडो याममा ब्रेन स्ट्रोक र...

तीनै तहको निर्वाचन सँगै गर्ने सरकारको अनौपचारिक प्रस्ताव

रिपोर्ट नेपाल

काठमाडौं, माघ ४ः  १४ र २२ वैशाखका लागि स्थानीय तहको निर्वाचनको मिति सरकारसमक्ष प्रस्ताव गरेको निर्वाचन आयोगलाई सरकारी पक्षले भने तीनै तहको निर्वाचन एकैपटक गर्न अनौपचारिक प्रस्ताव गरेको छ ।...

नेपालका ७५ प्रतिशत गोही भारतमा

रिपोर्ट नेपाल

चितवन, माघ ४ः नेपालमा रेडियो कलर जडान गरेको घडियाल गोही ३२ वर्षअघि (वि.सं. २०४६) भारतको पटनामा भेटियो । वास्तविकता नबुझी त्यसलाई अमेरिकाले भारतमा जासुसी गर्न गोही प्रयोग गरेको भन्ने हल्ला फैलाइयो ।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.