ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

हिमपातले सोलुखुम्बु भित्रिने मुख्य सडक अवरुद्ध, यात्रुको विचल्ली

रिपोर्ट नेपाल

सोलुखुम्बु, माघ २३: भारी हिमपातको कारण हिमाली जिल्ला सोलुखुम्बुमा सवारी आवगमन ३ दिनयता ठप्प बनेको छ। सडक मार्गबाट जिल्ला भित्रिने मुख्य नाका पत्ताले क्षेत्रमा बाक्लो हिउँ जम्दा शुक्रबारदेखि सवारी सञ्चालन...

४० वर्षसम्म अलमलमै पश्चिम सेती

धनगढी, माघ २३: ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजनालाई दलहरूले हरेक चुनावमा एजेन्डा बनाउँछन्। तर, सरकारमा पुगेपछि प्राथमिकता दिँदैनन्। नत्र ४० वर्षसम्म अलमल पर्ने थिएन। लगानी बोर्डका प्रमुख, राष्ट्रिय योजना...

६० विद्यालयले पाए ६ करोड

काठमाडौं, माघ २३ः शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी र राहत अनुदान प्राप्त नगरेका ६० विद्यालयलाई प्रति विद्यालय १० लाख रुपियाँका दरले ६० करोड रुपियाँ अनुदान दिएको छ...

आज श्रीपञ्चमी अर्थात सरस्वती पूजा राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

रिपोर्ट नेपाल

काठमाडौँ, माघ २३ः माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्रि देवी सरस्वतीको पूजा–अर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ । वसन्त ऋतुको आगमनको सङ्केत गर्दै हनुमानढोका दरबारस्थित नासलचोकमा बिहान १०ः२३ बजेको साइतमा...

प्रयोगमा आउँदै तीनमुखे पुल

रिपोर्ट नेपाल

स्याङ्जा, माघ २३ः लुम्बिनी प्रदेशका तीन जिल्लालाई जोड्नेगरी निर्माण हुन लागेको तीनमुखे झोलुङ्गेपुल अब छिट्टै प्रयोग गर्न पाइने भएको छ । सात वर्षअघि सुरु स्याङ्जा, पाल्पा र गुल्मीलाई जोड्ने देशकै पहिलो...

लागूऔषधसहित एक महिला पक्राउ

रिपोर्ट नेपाल

मकवानपुर, माघ २२ः लागूऔषध कारोबारमा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–१९, बस्तीपुरमा डेरा गरी बस्ने बकैया गाउँपालिका–४, छतिवनकी २९ वर्षीया नानीमायाँ खत्री रहेको जिल्ला प्रहरी कार्यालय...

गृहमन्त्री खाणद्वारा पुल उद्घाटन

रिपोर्ट नेपाल

सिन्धुपाल्चोक, माघ २२ः गृहमन्त्री बालकृष्ण खाणले मेलम्ची खोलामा निर्माण भएको पुल (बेलिब्रिज) उद्घाटन गरेका छन् । गत साउन १६ र १७ मेलम्ची खोलामा आएको बाढीले चनौटे बजारस्थित पुल बगाएको थियो...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.