ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

एक हजार परिवारलाई लालपुर्जा

रिपोर्ट नेपाल

काठमाडौँ, माघ २७ः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिविहीनलाई लालपुर्जा वितरणको काम पहिलो प्राथमिकतामा रहेको बताएकी छन् । सिरहाको मिर्चैया नगरपालिका–१ र २ मा लालपुर्जा वितरण कार्यक्रममा...

सञ्चालनको तयारीमा सीजी सिमेन्ट उद्योग

रिपोर्ट नेपाल

पाल्पा, माघ २७ः पाल्पाको रैनादेवी छहरा–२, सर्देवाफाँटमा निर्माणधीन सीजी सिमेन्ट उद्योग आगामी महिनादेखि सञ्चालनम आउने भएको छ । दैनिक चार हजार मेट्रिक टन क्लिङ्कर र तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन...

चेपुवामा शहीद स्मारक

काठमाडौँ, माघ २७ः लैनचौरस्थित शहीद स्मारक चारैतिरबाट चेपुवामा परेको छ । निरन्तरको अतिक्रमणले स्मारकको क्षेत्रफल खुम्चँदै छ । राजधानीको महत्त्वपूर्ण स्थानमा रहेको यो ठाउँमाथि स्थानीय समुदाय, सरकारी निकाय र अन्य...

प्रधान सेनापति र पाकिस्तानका महामहिम राजदूतबीच भेटघाट

रिपोर्ट नेपाल

काठमाडाैं, माघ २६ः प्रधान सेनापति महारथी प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका महामहिम राजदूत His Excellency Mr. Syed Haider Shah बीच बुधबार जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ । प्रधान सेनापति...

सशस्त्र प्रहरीद्वारा श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना पक्राउ

धनुषा, माघ २६ः जिल्लाको बिदेह नगरपालिका ९ बाट सशस्त्र प्रहरीले १३ लाख ४० हजार नेपाली रुपैयाँसहित सोही जिल्लाको जनकपुर उपमहानगरपालिका ९ बस्ने ४२ वर्षीय सरोज कुमार सिंहलाई पक्राउ गरेको छ...

माध्यामिक शिक्षा परीक्षा वैशाख ९ गतेदेखि

रिपोर्ट नेपाल

काठमाडौं, माघ २६ः माध्यामिक शिक्षा परीक्षा (एसईई)  २०७९ वैशाख ९ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा गर्ने निर्णय गरेको...

‘ब्ल्याकहोल’ तर्फको यात्रा !

रिपोर्ट नेपाल

एमसीसी अब आर्थिक भन्दा राजनीतिक मुद्दामा रूपान्तरित भइसकेको छ । नेपालमा अमेरिका र चीन दुवै हार्न चाहँदैनन्, तर अब जो जिते पनि नेपाल र नेपालीचाहिँ पराजित हुन सक्ने चिन्ता बढाएको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.