कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...
काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...
गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...
काठमाडाैं, फागुन १७ः महाशिवरात्रिका अवसरमा गृहमन्त्री बालकृष्ण खाँड पशुपतिनाथ मन्दिर गई पूजा आराधना एवं दर्शन गरेका छन्। पूजा आराधना एवं दर्शनका लागि गृहमन्त्री खाँड बिहान पशुपतिनाथ गएको पशुपति क्षेत्र विकास...
काठमाडौं, फागुन १७ः वर्षौ देखि हुन नसकेको नेपाली कांग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिको अधिवेशन हुने संकेत देखा परेको छ । पछिल्ला दुई कार्यकालको नेतृत्वले पन्ध्र वर्ष देखि नेतृत्व लिई रहेका...
कैलाली, फागुन १७ः कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर बेपत्ता भएका प्रहरीले...
रासायनिक मलको अभाव हुन नदिन सरकारले भारतबाट रासायनिक मल खरिद गर्ने भएको छ। ग्लोलब टेन्डर गरेर खरिद गर्दा किसानलाई समयमै मल उपलब्ध गराउन नसकेपछि सरकारले भारतसँग जिटुजी (नेपाल सरकारले भारत...
काठमाडाैं, फागुन १७ः उद्योग तथा व्यवसायको संरक्षण तथा प्रर्वद्धन गर्ने जिम्मा लिएको उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय १० महिनादेखि मन्त्री विहीन छ। मन्त्रालयको दोस्रो तलामा मन्त्रीको कार्यकक्ष बाहिर उद्योगसमेत हेर्ने...
काठमाडाैं, फागुन १७ः प्रधानमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीको महान् पर्व महाशिवरात्रीकाे अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले शुभकामना...
काठमाडाैं, फागुन १७ः राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गरी महाशिवरात्रि पर्वले नेपाली समाजलाई...