ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

पोखरामा उठेन फोहोर

रिपोर्ट नेपाल

कास्की, चैत ५: पोखरा महानगरपालिकामा चार दिनदेखि फोहोर नउठ्दा सडकमै फोहोर थुप्रिन थालेको छ। ल्यान्डफिल्ड नजिकका स्थानीयको माग महानगरपालिकाले पूरा नगरेको भन्दै फोहोर ल्यान्डफिल्ड साइटसम्म पुर्याउने गाडी स्थानीयले रोक लगाएपछि...

ट्यांकरमा आगलागी, सहचालकको मृत्यु

बारा, चैत ५: बारामा तेल ट्यांकरमा आगलागी हुँदा सहचालकको मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगन्ज बस्ने ३० वर्षीय लक्ष्मण श्रेष्ठको उक्त आगलागीमा मृत्यु भएको हो। अमलेखगन्जस्थित आयल निगमभित्र ना.४...

आठ महिनामा कर्जा साढे ४ खर्ब

रिपोर्ट नेपाल

काठमाडौं, चैत ५ः चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जम्मा १ खर्ब ३२ अर्ब १२ करोड निक्षेप थपिएको छ । सोही अवधिमा कर्जा भने ४ खर्ब ५१ अर्ब २४ करोड...

चुनावी चटारोमा अध्यक्ष ओली

काठमाडौं, चैत ५ः स्थानीय तह निर्वाचन आउन ५६ दिन बा“की रह“दा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको दौडधूप बढेको छ । १५ दिनको अवधिमा केन्द्रदेखि जिल्लासम्मका २० भन्दा...

निर्वाचन आचारसंहितामा ठूला दल नै असन्तुष्ट

रिपोर्ट नेपाल

काठमाडौं, चैत ५ः निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने भनी गरेको व्यवस्थाप्रति राजनीतिक दलले आपत्ति जनाएका छन् । आयोगले...

फोहोर पानी प्रशोधन केन्द्र निर्माण तीव्र

रिपोर्ट नेपाल

काठमाडौँ, चैत ५ः उपत्यकाका नदी र खोलाहरूलाई सफा बनाउने उद्देश्यले फोहोर पानी प्रशोधन केन्द्र निर्माण तीव्र पारिएको छ । गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । थप...

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट सुदुरपश्चिम प्रदेशस्थित गण तथा गुल्मको उद्घाटन

रिपोर्ट नेपाल

काठमाडौं, चैत ४ः सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शुक्रबार सुदुरपश्चिम प्रदेशस्थित नम्बर ३४ गण हेडक्वाटर कैलाली र नम्बर ५२ गुल्म हेडक्वाटर डडेलधुराको नवनिर्मीत भवनको उद्घाटन गरे ।  त्यस अवसरमा  उनले...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.