ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

उपत्यकाको ५६ हजार रोपनीमा नयाँ नगर बन्ने

काठमाडौं, चैत १३ः काठमाडौं उपत्यकाभित्र घोषणा गरिएको एक लाख रोपनी जग्गामध्ये ५६ हजार रोपनी क्षेत्रफलमा नयाँ नगर निर्माण हुने भएको छ । नयाँ नगर घोषणा गरिएको पाँच वर्षपछि ५६ हजार...

चीन–नेपाल रेलवे परियोजनादेखि नेपालबाट चीन घाँस निर्यातसम्म सम्झाैता

रिपोर्ट नेपाल

काठमाडौं, चैत १३ः नेपालका लागि तीनदिने औपचारिक भ्रमणमा आएका चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङले भ्रमणको दोस्रो दिन प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा...

७७ वटै जिल्लामा फरक फरक मतपत्र मतपत्र, १७ देखि ५० लहरसम्म हुने

काठमाडौं, चैत १३ः निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्रको डिजाइन तयार पारेको छ । आयोगले ७७ जिल्लामा ७७ वटै प्रकारका मतपत्र हुनेगरी डिजाइन तयार गरेको हो ।...

सर्लाहीको धनकौलमा आगलागीबाट १३ घर जलेर नष्ट

रिपोर्ट नेपाल

सर्लाही, चैत १३ः सर्लाहीको दक्षिणी ग्रामीण भेगमा पर्ने धनकौल गाउँपालिका –५, पासवान बस्तीमा शनिबार दिउँसो आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएको छ । दिउँसो १ बजेपछि स्थानीय प्रदीप...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण

रिपोर्ट नेपाल

काठमाडौं, चैत १३ः चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिबार नेपाल सरकारलाई हस्तान्तरण भएको छ।  प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार विमानस्थलको साँचो परारष्ट्रमन्त्री डा. नारायण खड्कालाई...

हेर्दा आकर्षक तर प्राविधिक त्रुटिपूर्ण बस्ती

गोरखा, चैत १३ः हिमालको काखैमा हिमालजस्ता सुन्दर घर छन् । लाप्राकको गुप्सीपाखामा रहेको एकीकृत बस्तीमा हिउँदका तीन महिना हिउँको कलाकारिता देख्न पाइन्छ । तर नमुना बस्ती नाम दिइएका घर बाहिरबाट जति आकर्षक...

अन्तिम मतदाता नामावली प्रकाशन आज

रिपोर्ट नेपाल

काठमाडौँ, चैत १३ः निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ का लागि मतदाता नामावलीको अन्तिम सूची आइतबार प्रकाशन गर्दै छ । मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची आयोगले प्रकाशन गर्न...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.