ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

यस्तो छ तपाईंको माघ ६ गते शनिबारको राशिफल

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी आज वि.सं २०८० माघ ६ गते शनिबार, ई.सं.२०२४ जनवरी २०, तिथि- पौष शुक्लपक्ष दशमी, कृत्तिका- नक्षत्र, शुभ- योग, तैतिल- करण, चन्द्रराशि- मेष, सूर्योदय- ६ः५७, सूर्यास्त- १७ः३३ ।...

खुम्चिँदै वैदेशिक व्यापार : आयात ३ प्रतिशत र निर्यात ७ प्रतिशतले घट्यो

काठमाडौँ, माघ ५। न्यून मागको दबाब झेलिरहेको अर्थतन्त्रले गति लिन नसक्दा आयातसँगै निर्यात व्यापार पनि खुम्चिँदै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको व्यापार तथ्यांकले पनि अर्थतन्त्रले गति लिन नसकेको पुष्टि...

दार्चुलामा यात्रुबाहक बस दुर्घटना, १५ जना घाइते

रिपोर्ट नेपाल

दार्चुला, माघ ५। दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको यात्रु्बाहक बस केही बेरअघि दार्चुलामै दुर्घटना भएको छ । सुपप्र ०२ ००१ ख १०३१ नम्बरको यात्रुबाहक बस दार्चुलाको मकाहाली नगरपालिका वडा...

नेतालाई सत्ता, सहिदलाई पीडैपीडा

काठमाडौँ, माघ ५। माघ ५ मा मधेस प्रदेश सरकारले ‘बलिदानी दिवस’ मनाइरहँदा सहिद परिवारमा भने सरकार र मधेसी दलप्रतिको आक्रोश चुलिँदो छ। मधेसमा २०६२/६३ र २०७२/७३ मा दुई ठूला आन्दोलन...

निकुञ्जभित्र चल्ने अवैध सवारी हटाइने

रिपोर्ट नेपाल

वसन्त पराजुली नारायणगढ, माघ ५। चितवन राष्ट्रिय निकुञ्जले बिलबुकमा उल्लेख भएविपरीत स्वरूप परिवर्तन गरी सिट सङ्ख्या थपेर सञ्चालनमा रहेका जिपलाई निकुञ्जबाट विस्थापन गर्दै जाने भएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रका...

राजधानीकै राजमार्गका पुल अलपत्र

रिपोर्ट नेपाल

काठमाडौँ, माघ ५। सङ्घीय राजधानी काठमाडौँमा पर्ने दुई राजमार्गका पुल अलपत्र परेको धेरै भयो । अझै निर्माणको सुरसार छैन । त्रिभुवन राजपथ (शून्य विन्दु त्रिपुरेश्वर रहेको एनएच–२८) अन्तर्गतको टेकु र...

तराईमा हुस्सु , उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, माघ ५। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.