ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

दिल्लीमा व्यस्त प्रधानमन्त्री देउवा, मोदीसँग वान टु वान वार्ता आज

नयाँदिल्ली चैत १९ : प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको तीनदिने औपचारिक भ्रमण सुरु गरेका छन्। शुक्रबार दिउँसो नयाँदिल्ली पुग्नसाथ उनले कूटनीतिक तथा राजनीतिक भेटघाट सुरु गरे। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा देउवालाई...

कमिसन बढाउन माग राख्दै पेट्रोलियम व्यवसायीद्वारा ढुवानी ठप्प

काठमाडौँ चैत १८ : बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै एलपी ग्यास उद्योग संघ र पेट्रोलियम डिलर्स, ढुवानी...

सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढ्यो

काठमाडौँ चैत १८ : नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन शुक्रबार सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेको छ । शुक्रबार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर...

दिल्लीस्थित भाजपाको पार्टी केन्द्रीय कार्यालयमा देउवाको सम्मानको तयारी

काठमाडौँ चैत १८ : आज अपरान्ह भारत भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवा र चार मन्त्रीसहित ५० सदस्यीय नेपाली प्रतिनिधिमण्डल जाँदैछ प्रधानमन्त्रीले आजै दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयको भ्रमण...

सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

काठमाडौँ चैत १८ : वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा पाँचदलीय सत्ता गठबन्धन र विपक्षी एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले बिहीबार गठबन्धनभित्र मात्रै...

सरकारमा सहभागी हुन लोसपा तयार

काठमाडौँ चैत १८ : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संघीय सरकारमा सहभागी हुन तयार भएको छ । आफ्ना माग सम्बोधन भए संघीय सरकारमा सहभागी हुने र आगामी निर्वाचनका लागि गठबन्धनमा...

ठेक्कापट्टा र अरू कारोबारमा संलग्नले उम्मेदवारी दिन नपाउने

काठमाडौँ चैत १७ : निर्वाचन आयोगले स्थानीय तहको ठेक्कापट्टा र अरू कारोबारमा संलग्न रहेको व्यक्तिलाई उम्मेदवार हुन रोक लगाउने निर्णय गरेको छ । आयोगको बुधबारको बैठकले निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.