ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

हेटौँडाको एक कुखुरा फार्ममा बर्डफ्लू फेला

रिपोर्ट नेपाल

मकवानपुर, बैशाख १६ः बागमती प्रदेशको राजधानी हेटौँडाको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएको पुष्टि भएपछि आज त्यहाँको तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ ।...

५ लाख घुससहित पक्राउ परेका मालपोत अधिकृतविरुद्ध मुद्दा दायर

धनुषा, बैशाख १६ः ५ लाख घुससहित पक्राउ परेका धनुषास्थित भूमिसुधार तथा मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) सुनिल कुमार झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । जग्गा सम्बन्धी...

क्यानाडाले युक्रेनस्थित आफ्नो दूतावास पुनः सञ्चालनमा ल्याउने

रिपोर्ट नेपाल

ओटावा, वैशाख १६ः क्यानाडाले युक्रेनमा पुनः राजदूतावास खोल्ने भएको छ । क्यानाडाका विदेश मन्त्रीले अब चाँडै नै युक्रेनमा क्यानाडाले दूतावास पुनः सञ्चालनमा ल्याउन लागेको बताउनुभएको जनाइएको छ । क्यानाडाली विदेशमन्त्री मिलेनी...

२ किलाे ३ सय ३२ ग्राम सुन सहित ५ जना पक्राउ

काठमाडौं, बैशाख १६ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विमान सरसफाइकर्मीसमेत सुन तस्करीमा संलग्न भएको खुलेको छ । उनीहरुमार्फत दुई किलो ३३२ ग्राम अवैधरुपमा ल्याइएको सुन भन्सार छलेर बाहिरिन लागेको थियो । त्यसको...

रामपुर अस्पतालमा प्रसूति शल्यक्रिया सेवा पुनः सुरु

पाल्पा,वैशाख  १६ः निस्दी गाउँपालिका– ७ ज्यामिरेस्थित सिन्दुरेकी २० वर्षीया बिलकुमारी रानाले बुधबार रामपुर अस्पतालमा शल्यक्रियामार्फत छोरी जन्माइन् । गाउँकै अस्पतालमा सेवा पाउँदा उनी औधी खुसी छिन् । ज्यामिरेबाट सदरमुकाम तानसेन...

ठेक्का लागेको तीन वर्षपछि सडक कालोपत्र

रिपोर्ट नेपाल

म्याग्दी, बैशाख १६ः म्याग्दी सदरमुकामस्थित बेनी नगरपालिका-७ मङ्गलाघाटमा सडक कालोपत्र गरिएको छ । मङ्गलाघाटदेखि हाडेभिर हुँदै बगरफाँट जोड्ने एक हजार ४०० मिटर लामो सडक कालोपत्र गर्न तीन वर्ष लागेको हो...

वातावरणीय परीक्षण अध्ययनका लागि सम्झौता

कास्की, बैशाख १६ः पोखरा विश्वविद्यालयले पोखरा महानगरपालिका–३०, खुदी, ढुङ्गेपाटनमा आफ्नो १०० शय्याको शिक्षण अस्पताल निर्माणका लागि विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण (आइई) अध्ययन प्रतिवेदन तयार गर्न सम्झौता गरेको छ। विश्वविद्यालयका रजिष्ट्रार...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.