ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

श्रीमानले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भएकी श्रीमतीको मृत्यु

चितवन, जेठ १७ः घरायसी विवादको क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भएकी महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ । भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिका-१०...

सस्तो विद्युतीय गाडीमा छुट, विलासीमा थप कर

रिपोर्ट नेपाल

काठमाडाैं, जेठ १७ः सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत ल्याएको आर्थिक विधेयकमा विलासी खालका विद्युतीय सवारीसाधनमा अन्तःशुल्क र भन्सार महसुल दुवै वृद्धि गर्ने निर्णय गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले...

नक्कली नोटसहित दुईजना पक्राउ

रिपोर्ट नेपाल

पर्सा, जेठ १७ः पर्सा प्रहरीको टोलीले नक्कली नोट कारोबार गरेका आरोपमा दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर...

पोखरा विमानस्थलमा ‘रिफ्युलर’ गाडी पल्टियो, उडान प्रभावित

काठमाडौं, जेठ १७: पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ गाडी पल्टिएको छ। मंगलबार बिहान बुद्ध एयरका लागि तेल हाल्न जानेक्रममा विमानस्थलमै ‘रिफ्युलर’ गाडी पल्टिएको विमानस्थल स्रोतले जनाएको छ। आयलनिगमको डिपोबाट...

शव सनाखतमा सकस

रिपोर्ट नेपाल

काठमाडौं, जेठ १७: सामान्यतः मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिन्छ। तर, दुर्घटनाग्रस्त तारा एयरमा सवार व्यक्तिको शव पोस्टमार्टम गर्नुको कारण फरक छ। चिकित्सकहरू भन्छन्, ‘मृत्युको कारण पत्ता लगाउन होइन। शवको...

सुनखानीमा झडप हुँदा १०० मजदुरको मृत्यु

रिपोर्ट नेपाल

एजेन्सी, जेठ १७ः अफ्रिकी देश चाडको उत्तरी क्षेत्रमा रहेको एउटा सुन खानीका मजदुरहरूबीच भएको झडपमा करिब १०० जनाको मृत्यु भएको छ । झडपमा ४० जनाभन्दा बढी घाइते भएका रक्षामन्त्री जनरल...

प्रधानसेनापति शर्मा अमेरिका जाँदै

रिपोर्ट नेपाल

काठमाडौं, जेठ १७ः सरकारले प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई यूएनआईएफआईएलएल लेबनान र यूएनडीओएफ सिरिया तथा अमेरिका भ्रमणमा जान स्वीकृति दिएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सोमबार आयोजित...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.