ब्रम्हपुरी गाउँपालिका

विद्यार्थी राजनीतिदेखि जिल्ला नेतृत्वसम्म : गुल्मी–२ बाट महाधिवेशन प्रतिनिधिमा धर्मराज पाण्डेको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी, १२ असोज। नेपाली कांग्रेस गुल्मीका जिल्ला सहसचिव धर्मराज पाण्डेले पार्टीको १५औँ महाधिवेशनका लागि गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट...

गुल्मी–२ मा कांग्रेस महाधिवेशन प्रतिनिधिका कान्छा उम्मेदवार भण्डारी

रिपोर्ट नेपाल

तम्घास, ९ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि युवा नेता ओमप्रसाद भण्डारी (अमृत) ले महाधिवेशन प्रतिनिधि (युवा खुला, ३५ वर्षमुनि)...

आज हरितालिका तिज पर्व शिव–पार्वतीको आराधना गरी मनाइँदै

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २९। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज देशभर भगवान् महादेव तथा माता पार्वतीको पूजा–आराधना गर्दै...

सञ्चालक समितिको एकता र सुशासनले सहकारी सफल हुन्छ

रिपोर्ट नेपाल

सुर्खेत, माघ १९। राष्ट्रिय सहकारी महासंघ सञ्चालक समितिका सदस्य हरिहरनाथ योगीले सहकारीको सञ्चालक समितिको एकता र सुशासनले मात्र सहकारी सफल हुने बताउनुभएको छ । वीरेन्द्रनगरमा विहीबार जनहितकारी सहकारी संस्थाको नयाँ...

माया र सुरेन्द्रलाई प्राइड रेन्बोको सम्मान, तेस्रोलिंगी नैनालाई आर्थिक सहयोग

रिपोर्ट नेपाल

काठमाडौँ, माघ १९। नेपालमा पहिलो इन्द्रेणी (समलिङ्गी) विवाह कानुनी रूपमा दर्ता गर्न सफल जोडीलाई लायन्स क्लब अफ काठमाडौं प्राइड रेन्बोले सम्मान गरेको छ। लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा १३ मङ्सिरमा विवाह...

तराईमा हुस्सु र कुहिरो, पहाडमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, माघ १९। नेपालमा पश्चिमी वायुको प्रभावले अधिकाशं स्थानमा वर्षा भएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा पानी परेकाे छ । भने उच्च पहाडी भूभागमा हिमपात समेत...

माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, माघ १८। माल्टा पठाइदिन्छु भन्दै ६ लाख १८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१३ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ सुन्दरबस्ती  बस्ने ३८ वर्षीय प्रकाश गुरुङलाई प्रहरीले पक्राउ...

अवैध लागूऔषध गाँजा ५ किलोसहित एक जना पक्राउ

रिपोर्ट नेपाल

मकवानपुर,माघ १८।  हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित राक्सिराङ गाउँपालिका-२ बस्ने ४४  वर्षीय जगत बहादुर थोकरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले मे.१...

मापसे र लापसे नियन्त्रणमा सक्रिय हुँदै नेपाल प्रहरी

काठमाडौँ, माघ १८।  नेपाल प्रहरीले आर्थिक वर्ष २०८०/०८१ को गत साउनदेखि पुस महिनासम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार २७२ जना  र लागू पदार्थ सेवन (लापसे) गरी...

पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो

रिपोर्ट नेपाल

काठमाडौँ, माघ १८। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो। आज बसेको निगम सञ्चालक समितिको निर्णय अनुसार नयाँ...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.