ब्रम्हपुरी गाउँपालिका

राष्ट्रपति पौडेलद्वारा ‘बर्लिन पर्खाल’ को अवलोकन

काठमाडौँ ०३ असार / राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनकाे पर्खाललगायतका ऐतिहासिक स्थलकाे अवलोकन गरे...

इजरालयमा रहेका नेपालीलाई सुरक्षित स्थानमा रहन दूतावासको आग्रह

रिपोर्ट नेपाल

काठमाडौँ ०२ बैशाख / इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि नेपाली दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई अत्यावश्यक...

क्रोएसिया पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

रिपोर्ट नेपाल

काठमाडौँ, माघ २४। क्रोएसिया पठाइदिन्छु भन्दै नगद १४ लाख ३५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार...

सिरियाको इडलिब प्रान्तमा रुसको हमला, ५० भन्दा बढी टर्की समर्थक लडाकुको मृत्यु

रिपोर्ट नेपाल

एजन्सी, कात्तिक ११ः रुसले उत्तर सिरियाको इडलिब प्रान्तमा गरेको हवाई हमलामा परी ५० भन्दा बढी टर्की समर्थक लडाकुको मृत्यु भएको छ । सो हमलामा परी कैयौं लडाकु घाइते भएको र...

अफगानिस्तानकाे एक शिक्षा संस्थानमा आत्मघाती बम बिस्फोट, कम्तीमा १८ जनाको मृत्यु

एजेन्सी, कात्तिक ९ः अफगानिस्तान एक शिक्षा संस्थानमा आत्मघाती बम बिस्फोट गराइएकाे छ । साे क्रममा कम्तीमा १८ जनाको मृत्यु भएको जनाइएकाे छ । बिबिसी हिन्दीका अनुसार उच्च शिक्षा अध्ययन गरिरहेका...

नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा पुनः निर्वाचित

रिपोर्ट नेपाल

न्यूयोर्क, असाेज २८: नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् (एचआरसी) सदस्यमा पुनः निर्वाचित भएको छ। राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा मंगलबार भएको निर्वाचनमा नेपाल एचआरसी सदस्यमा पुनः निर्वाचित भएको हो। संयुक्त राष्ट्रसंघका...

अज्ञात बन्दुकधारीले १२ जना सर्वसाधारणकाे गोली हानी हत्या

रिपोर्ट नेपाल

एजेन्सी, असाेज २६ः अज्ञात बन्दुकधारीले नाइजेरियाको कादुना राज्यमा १२ जना सर्वसाधारण गाउँलेको गोली हानी हत्या गरेका छन् । उनीहरुले कादुना राज्यको गिवा गाउँमा ती गाउँलेको हत्या गरेका हुन् । ठूलो...

एक दिनका लागि १६ वर्षीया किशोरी फिनल्याण्डकी प्रधानमन्त्री बनिन्

रिपोर्ट नेपाल

एजेन्सी, असाेज २२ः फिनल्याण्डमा १६ वर्षीया किशोरी एक दिनका लागि प्रधानमन्त्री बनेकी छन् । फिनल्याण्डको वास्कीमा रहने १६ वर्षीया किशोरी आभा मुर्टाेलाई एक दिनको लागि प्रधानमन्त्री बनेकी हुन् । फिनल्याण्डकी...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण

रिपोर्ट नेपाल

एजेन्सी, असाेज १६ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार ट्वीटरमार्फत आफूहरूलाई कोरोना पोजेटिभ आएको जानकारी दिएका छन् । यससँगै आफू...

चीनको एक कोइला खानीमा १६ जना मजदुरको मृत्यु

  एजेन्सी, असाेज ११ः चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा पनि १६ जना मजदुरको ज्यान गएको छ । दक्षिणपश्चिमी चीनको एक खानीमा सो दुर्घटना भएको बताइएको छ...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.