ब्रम्हपुरी गाउँपालिका

केन्द्रमा सत्ताको गठबन्धन फेरेसँगै यसको असर प्रदेशमा

रिपोर्ट नेपाल

काठमाडौँ २८ फागुन / नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा सत्ताको गठबन्धन फेरेसँगै यसको असर प्रदेशमा...

छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

बैतडी, मंसिर २७ / सुर्नया गाउँपालिका-३ बिजुल बस्ने ५६ वर्षीया हरिना बिष्टको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय...

हमास समूहको अपहरणमा परेका जोशीका परिवार खबर नपाउँदा चिन्तित सरकार भन्छ ‘हामी पहल गरिरहेका छौ’

कञ्चनपुर, मंसिर २३ । भीमदत्त नगरपालिका–३ का महानन्द जोशीको परिवार शुक्रबार बिहानै ७ नबज्दै घरबाट निस्केर धनगढी विमानस्थल पुगेका थिए ।...

बूढीगंगामा आज पुनः मतदान हुँदै

बाजुरा, असार २३ः देशभरका ७ सय ५३ स्थानीय तहमध्ये निर्वाचन हुन बाँकी बूढीगंगा नगरपालिकामा आज बिहीबार बिहानदेखि पुनः निर्वाचन हुँदै छ । कुनै खुन खाँचो नभए बिहीबार हुने निर्वाचनमा बूढीगंगा...

ढुंगा लागेर बझाङमा एक वृद्धाको मृत्यु

रिपोर्ट नेपाल

बझाङ, असार २३ः बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने केदारस्युँ गाउँपालिका–१ स्थिति रायलमा माथिबाट आएको ढुंगा लागेर एक वृद्धाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका-१ रायल चौडाला घर भएकी...

मलामी गएका एक युवक सेती नदीमा बेपत्ता

रिपोर्ट नेपाल

डडेल्धुरा, असार २२ः सेती नदीमा एक युवक वेपत्ता भएका छन् । बेपत्ता हुनेमा  डडेल्धुराको अमरगढी नगरपालिका–६ का अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार रहेका छन् । उनी डडेल्धुरा र डोटीको सिमाना...

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित पाँच जना पक्राउ

रिपोर्ट नेपाल

कैलाली, असार २२ः धनगढी उपमहानगरपालिका-९ गौरिकटानबाट १ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २३ वर्षीय प्रेम ताम्राकारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।...

सडक निर्माणमा सिमलको रुख बाधक

रिपोर्ट नेपाल

कञ्चनपुर, असार २१ः विसं २०७४ भदौमा महाकाली नदीमा चार लेनको पक्की पुलसँगै छ लेनको पहुँच मार्ग शिलान्यासपछि निर्माणको काम सुरु गरिएको थियो । महाकाली नदीमा चार लेनको ८०० मिटर पक्की...

कैैलालीका विपद् प्रभावित किसानलाई राहत वितरण गरिदैं

रिपोर्ट नेपाल

कैलाली, असार १९ः गत वर्ष कात्तिकमा आएको बाढीबाट धानबालीमा क्षति व्यहोरेका कैलालीका विपद् प्रभावित किसानलाई राहत वितरण गर्न थालिएको छ । नेपाल सरकारको राहत मापदण्ड र जिल्ला विपद् व्यवस्थापन समितिको...

टनकपुरको पानीले पहिलो रोपाइँ

रिपोर्ट नेपाल

सुदूरपश्चिम प्रदेश, असार १६ः  महाकाली सन्धिमा उल्लेख भएअनुसार नेपालले सिँचाइका लागि पाउने भनिएको पानी २६ वर्षपछि पाएको छ ।  बुधबार राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर सुदूरपश्चिम प्रदेश...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.