ब्रम्हपुरी गाउँपालिका

संसदीय समिति नबनेसम्म सदन चल्न दिँदैनौं : डा. शेखर कोइराला

काठमाडौँ, २२ वैशाख / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले  कोहलपुरमा  आयोजित बाँके क्षेत्र नं–१ को सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधान...

कर्णालीमा कर्मचारी दरबन्दी थपिँदै

रिपोर्ट नेपाल

बुलबुले समाचारदाता सुर्खेत, माघ १२। कर्णाली प्रदेश सरकारले कर्मचारीको दरबन्दी बढाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुगेको...

त्रिपालको चिसोले जाजरकोटका भूकम्प पीडित निमोनिया र झाडापखालाको सिकार

जाजरकोट, मंसिर २८ । जाजरकोटको भेरी नगरपालिका १ घुयलनेटा गाउँमा झाडापखालाको प्रकोप देखिएको छ। त्रिपालमा बस्दै आएका ५० बढी भूकम्प...

गोदाममै कुहियो खाद्यको अट्ठाइस क्विन्टल चामल

रिपोर्ट नेपाल

हुम्ला, फागुन २८ः हुम्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल कुहिएको छ । खाद्य कम्पनीको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर डिपोको गोदाममा मौज्दात गरी राखिएको चामल कुहिएपछि गाडिएको छ ।...

पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याइने

जाजरकोट, फागुन २६: बारेकोट गाउँपालिकाले पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याउने उद्देश्यका साथ कामको सुरु गरेको छ। सबैलाई सफा खानेपानी पिउने उपलब्ध गराउने उद्देश्यसहित कामको थालनी भएको गाउँपालिकाका अध्यक्ष...

डिपोमा भेटिएको २७ क्विन्टल अमिलो चामल नष्ट

रिपोर्ट नेपाल

हुम्ला, फागुन २४ः हुम्लाको दक्षिण क्षेत्रमा पर्ने अदानचुली गाउँपालिकाको श्रीनगर डिपोमा रहेको २७ क्विन्टल ९० केजी अमिलो चामल भेटिएपछि नष्ट गरिएको छ । श्रीनगर खाद्य संस्थानको डिपोमा गत २ वर्षदेखि...

हेलिकोप्टर मार्फत नुन ढुवानी गरिँदै

हुम्ला, फागुन २३ः साल्ट टेडिङ कर्पोरेशनद्वारा जिल्लाका लागि ढुवानी अनुदानमा व्यवस्था गरिएको आयोडिनयुक्त नुन हेलिकोप्टरबाट ढुवानी भएको छ । पैदल मार्गबाट ढुवानी गर्न समस्या देखिएपछि सर्केगार्ड गाउँपालिका–४ को दुल्ली कुनाबाट...

बिक्री भएन स्याउ

जाजरकोट, फागुन २३ः चिस्यान केन्द्रको अभाव र बजार नपाउँदा जाजरकोटको नलगाडमा उत्पादन भएको स्याउ बिक्री हुन सकेको छैन । स्थानीय सरकारले चिस्यान केन्द्र र सडक निर्माणमा ढिलासुस्ती गरेका कारण लाखौँ...

‘स्लेट ढुङ्गा’ को माग बढ्यो

जाजरकाेट, फागुन २२ः भेरी नगरपालिका महतारा गाउँ, जुनिचाँदे गाउँपालिकाको ‘स्लेट ढुङ्गा’ को ठूला सहरमा माग बढेको छ । यहाँ प्रशोधन भएका स्लेटको भेरी–१० भुरचौरस्थित जाजरकोट ढुङ्गा सप्लायर्स एण्ड कटिङ सेन्टरमार्फत...

साढे ५२ लाख पेश्की लिएर ठेकेदार बेपत्ता

हुम्ला, फागुन २०ः खार्पु चुवाँखोलामा पक्की पुल निर्माण जिम्मा लिएर साढे ५२ लाख रकम पेश्की लिएर बेपत्ता भएका ठेकेदारले अर्कै ठेकेदारलाई पुल निर्माण जिम्मा दिएका छन् । ३० चैत ०८०...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.