ब्रम्हपुरी गाउँपालिका

संसदीय समिति नबनेसम्म सदन चल्न दिँदैनौं : डा. शेखर कोइराला

काठमाडौँ, २२ वैशाख / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले  कोहलपुरमा  आयोजित बाँके क्षेत्र नं–१ को सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधान...

कर्णालीमा कर्मचारी दरबन्दी थपिँदै

रिपोर्ट नेपाल

बुलबुले समाचारदाता सुर्खेत, माघ १२। कर्णाली प्रदेश सरकारले कर्मचारीको दरबन्दी बढाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुगेको...

त्रिपालको चिसोले जाजरकोटका भूकम्प पीडित निमोनिया र झाडापखालाको सिकार

जाजरकोट, मंसिर २८ । जाजरकोटको भेरी नगरपालिका १ घुयलनेटा गाउँमा झाडापखालाको प्रकोप देखिएको छ। त्रिपालमा बस्दै आएका ५० बढी भूकम्प...

ब्रेल पाठ्यपुस्तक नहुँदा दृष्टिविहीनलाई समस्या

कर्णाली, कात्तिक २४ः जुम्ला भैरव माध्यमिक विद्यालयमा ब्रेल पाठ्यपुस्तक नपुग्दा न्यून दृष्टियुक्त व्यक्ति (दृष्टिविहीन) विद्यार्थीलाई समस्या भएको छ । सिञ्जा गाउँपालिकास्थित उक्त विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीको...

२४ वर्षअघि सुकेको मुहानबाट पानी आउन थालेपछि…

रिपोर्ट नेपाल

हुम्ला, कात्तिक २३ः जिल्लाको दक्षिण भेगस्थित अदानचुली गाउँपालिका–३ रिठापाटामा झण्डै २४ वर्षअघि सुकेको मुहानबाट पुनः पानी आउन थालेको छ । लगातार २४ वर्षसम्म पानी नआएको सो मुहानबाट पानी आउन थालेपछि...

सल्यानमा बस दुर्घटना हुँदा ८ को मृत्यु, २६ घाइते

सल्यान, कात्तिक २१ः यात्रुवाहक बस दुर्घटना हुँदा सल्यानमा ८ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।  सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको...

सात महिनापछि हुम्लामा नेपाल एयरलाइन्सको उडान सुरु

रिपोर्ट नेपाल

हुम्ला, कात्तिक २१ः नेपाल एयरलाइन्सले बन्द भएको सात महिनापछि हुम्लाको सिमकोटका लागि उडान भरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेमबहादुर आलेले केही दिन अगाडि पश्चिम नेपालका हिमाली...

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

कालिकाेट, कात्तिक १९ः अवरुद्ध कर्णाली करिडोर सञ्चालनमा आएको छ । कालिकोटको नरहरिनाथ गाउँपालिकाको लालीघाटबाट हुम्लाको सल्लीसल्लासम्मको सडक खण्डको वर, गोब्रेभिड र खोलीबजार सिमखेतमा गएको पहिरो पन्छाएर सडक सञ्चालनमा आएको हो...

तीन वर्षीया छोरी बोकेर माइती हिँडेकी ईश्वरी खोलामा खसेर बेपत्ता

रिपोर्ट नेपाल

जाजरकोट, कात्तिक १९ः  तारकोट गाउँपालिक-७ की ईश्वरी शाही (सिंह) छोरीसहित डोल्पा जगदुल्ला खोलामा खसेकी छन् । तिहारमा टीका लगाउन माइतीघर हिँडेकी सिंह डोल्पाको मुड्केचुला गाउँपालपालिका-२ अन्तर्गत त्रिवेणीमा पर्ने जगदुल्ला खोलामा...

मिनीट्रक दुर्घटनामा दुईको मृत्यु, एक बेपत्ता सात घाइने

रिपोर्ट नेपाल

जाजरकोट, कात्तिक १९ः बिहीबार बेलुकी ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा एक जना...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.