ब्रम्हपुरी गाउँपालिका

राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौँ २८ जेठ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ । दलका नेता पञ्चराम...

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डे नियुक्त

काठमाडौँ १६ जेठ / गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। सर्वोच्च अदालतको परमादेशपछि...

गण्डकी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने

काठमाडौँ १० जेठ / नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले गण्डकी प्रदेशसभाको शुक्रबार बस्ने बैठकमा नेपाली कांग्रेस सहभागी नहुने भएको...

कोरोना खोप लाउन दुई दिन यात्रा १० हजार खर्च

म्याग्दी, माघ २०ः जिल्लाको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट पैदल तथा सवारीसाधनमा दुई दिनको यात्रा गरी स्थानीय महिला स्वयंसेविका विष्णुमाया छन्त्याल कोभिसिल्ड नामक खोप लाउन बेनी अस्पतालमा आइपुगिन् । जिल्लाको अति विकट तथा...

साढे ७ हजार मतदाता र ४ मतदान केन्द्र थपिए

रिपोर्ट नेपाल

पर्वत, माघ २०ः जिल्लामा पछिल्लो आम निर्वाचनको भन्दा साढे ७ हजार नयाँ मतदाता थपिएको छ भने चार केन्द्र थप्ने निर्णय भएको छ । सरकारले आगामी वैशाख १७ र २७ गते...

बिभिन्न मुद्दामा फरार रहेका १२ जना अभियुक्त पक्राउ

तनहुँ, माघ १८ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी...

झोलुङ्गे पुल निर्माण भएपछि जोखिम माेलेर खोला तर्नु पर्ने बाध्यता हट्यो

थम्मन थापा बागलुङ, माघ १८ः गलकोट नगरपालिका ७ मल्म स्थित बामीया आँगाखेत जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । पुल निर्माण भए सँगै स्थानीयलाई आवत जावत गर्न सहजता भएको छ...

तनहुँकाे घिरिङमा एकैसाथ पाँचवटा खानेपानी योजना निर्माण शुरु

तनहुँ, माघ १८ः घिरिङ गाउँपालिका–१ मा एकैसाथ पाँचवटा खानेपानी योजना निर्माण शुरुआत भएको छ । खानेपानी सुविधा नपुगेका घरमा खानेपानी पुर्याउने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा एकैसाथ पाँचवटा खानेपानी...

दुर्गम गाउँ जलजलामा केन्द्रीय विद्युत बलेपछि स्थानीय उत्साहित 

थम्मन थापा बागलुङ माघ १७ः नेपाल विद्युत प्राधिकरणले पहिलो पटक बडिगाड गाउँपालिका  ४ जलजलामा विद्युत सेवा पुर्याएको छ । लामो समय देखि लघु जलविद्युतको भरमा गुजारा गर्दै आएका वडाबासी वडामा...

मनाङमा फेरि भीषण आगलागी

मनाङ, माघ १५ः नासो गाउँपालिकाको थोचेमा मंगलबार रातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगोले बृहत् रुप लिन थालेपछि बुधबार बिहानैदेखि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.