काठमाडौँ २८ जेठ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ । दलका नेता पञ्चराम...
काठमाडौँ १६ जेठ / गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। सर्वोच्च अदालतको परमादेशपछि...
काठमाडौँ १० जेठ / नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले गण्डकी प्रदेशसभाको शुक्रबार बस्ने बैठकमा नेपाली कांग्रेस सहभागी नहुने भएको...
कास्की, फागुन १२: घुस रकमसहित मादी गाउँपालिका कार्यक्षेत्रका सवइन्जिनियर नवलेस कुमार रौनियार पक्राउ परेका छन् । उनले कास्कीको मादी गाउँपालिका–९ का सेवाग्राहीसँग ४० हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा...
कास्की, फागुन १२: पोखरा फेवातालमा सोमबार दिउँसो डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ । बेपत्ता हुनेमा काठमाडौं महानगरपालिका १२ का २५ वर्षीय सुमित...
कास्की, फागुन १२: सोमबार पोखरामा नेपाल कम्युनिस्ट पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अलोकप्रिय बनाउन विपक्षीहरू लागिपरेको बताएका छन् । प्रधानमन्त्री ओलीले विपक्षीले गैरविषयलाई विषय...
कास्की, फागुन १२: प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाउन खोज्ने चारजना विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा,...
तनहुँ, फागुन १२: रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ कल्चोकका २६ वर्षीय सुरेश थापा रहेका छन् । स्थानीय कल्चोका शोभा गरङ्जा मगरको बारीमा रहेको चिलाउनेको रुख...
स्याङ्जा, फागुन १०: गएराति गोठमा आगलागी हुँदा आगोमा जलेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बिरुवा गाउँपालिका ४ घोप्टे घर भएका ८२ वर्षीय जित बहादुर गुरुङ रहेको प्रहरीले...
मुस्ताङ, फागुन १०: मौसममा आएको बद्लीसँगै हिमालपारीको जिल्ला मुस्ताङमा शुक्रबार बिहानैदेखि हिमपात भएको छ । मुस्ताङको थासाङ गाउँपालिकाको लेतेदेखि माथि सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ...