ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...

होटेलबाट पाँच जोडी पक्राउ

रिपोर्ट नेपाल

चितवन, २८ जेठ : प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा नारायणगढबाट पाँच जोडीलाई पक्राउ गरेको छ । शहिदचोकको सौगात होटेलबाट ४ जोडी र गंगोत्री रोडमा रहेको होटेल रेसुङगाबाट एक जोडीलाई...

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य नाइके गोरे जाकिए गोलघरमा

रिपोर्ट नेपाल

काठमाडौं, २८ जेठ : साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य नाइके चुँडामणि उप्रेती गोरेलाई केन्द्रीय कारागार सुन्धाराको भित्रि भागमा रहेको गोलघर चलान गरिएको छ । गोलघरलाई...

कानूनी रूपमा आवासविहीनको व्यवस्थापन: मन्त्री राई

रिपोर्ट नेपाल

काठमाडौँ,जेठ २८: शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आवास ऐन बनाएर आवासविहीनहरुको व्यवस्थापन गरिने बताएका छन् । राष्ट्रिय आवास कम्पनी लिमिटेडको ११औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कम्पनीको नियमावली,...

युएनपार्कमा गाेलीलागेका गुण्डा लामाकाे वीर अस्पतालमा उपचार हुँदै

रिपोर्ट नेपाल

काठमाडौँ जेठ २८: काभ्रेली समूहका गुण्डा अशोक लामालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । शंखमुलस्थित यूएनपार्क नजिकै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीलाई आक्रमण गर्न खोजेपछि उनलार्इ प्रहरीले गोली हानेर...

ललितपुरमा गाेली चल्याे

ललितपुरमा रहेकाे युएन पार्कमा प्रहरीद्वारा गुण्डा नाइके अशाेक लामामाथि गाेली प्रहार गरिएकाे छ । गाेलीलागी अशाेक लामा घाइते भएकाे र लामाकाे साथबाट एक थान पेस्ताेल , २ राउण्ड गाेली बरामद...

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेविसंघको सिठीजुलुस

रिपोर्ट नेपाल

काठमाडौं ,जेठ २७: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा आइतबार काठमाडौंमा सिठी जुलुस प्रदर्शन गरेको छ । नेविसंघको गत बिहीबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय...

एकताका लागि कार्यदलकाे बैठक

रिपोर्ट नेपाल

काठमाडौँ,जेठ २७: तत्कालिन नेकपा एमाले तथा माअाेवादी केन्द्रकाे शुभेच्छुक संस्थाका रूपमा रहेकाे पत्रकारहरूकाे छाता संगठन  प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकताको प्रक्रिया शुरु भएको छ । एकताका लागि गठित...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.