ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...

तीन जनाको ज्यान जाने गरी स्कुटरलाई ठक्कर दिनेटिपर चालक जेल चलान

रिपोर्ट नेपाल

भक्तपुर, असार ५ : तीन जनाको ज्यान जाने गरी स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई जिल्ला अदालत भक्तपुरले पूर्पक्षका लागि जेल चलान गरेको छ । जिल्ला न्यायाधीश भोजराज शर्माको एकल इजलासले पलाँसे...

पाटन अस्पतालमा डाक्टरको लापरिबाहीले १७ बर्षिय मगरको मृत्यु

रिपोर्ट नेपाल

ललितपुर  असार ५ : ललितपुरको पाटन अस्पतालमा डाक्टरको लापरिबाहीले १७ बर्षिय कृष्टल मगरको मृत्यु भएको छ । मगरको ज्यान गएपछि उनको आफन्तहरु आक्रोशित बनेर अस्पताल तोडफोड तथा आगजनिको प्रयास गरेको छ । ललितपुरस्थित...

डा देवकोटालाई राजकिय सम्मान दिइने, श्रद्धाञ्जलीका लागि पार्थिव शरीर न्युरो अस्पतालमा

रिपोर्ट नेपाल

काठमाडौं, असार ५ : सरकारले सोमबार निधन भएका वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको राजकिय सम्मानका साथ दाहसंस्कार गर्ने निर्णय गरेको छ। सोमबार राती बसेको मन्त्रीपरिषदको बैठकले डा देवकोटालार्इ राजकिय सम्मान...

आजबाट हेटौंडामा कांग्रेसको सभापतिको भेला सुरु

हेटौंडा असार ५ : कांग्रेस जिल्ला सभापतिको भेला आज हेटौंडामा शुरु हुँदैछ । असार ७ गतेसम्म चल्ने भेलामा ७७ जिल्लाका सभापतिका साथै केन्द्रिय पदाधिकारी र सदस्यहरु सहभागी हुनेछन् । संगठन...

डा देवकोटाले सर्जरीका क्षोत्रमा प्राप्त गरेको उचाइ नेपालीको गर्व : नेकपा

रिपोर्ट नेपाल

काठमाडौँ, असार ४ : नेपाल कम्युनिष्ट पार्टीले न्युरो साइन्सका विख्यात चिकित्सक डा उपेन्द्र देवकोटाको निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ । डा. देवकोटाले न्युरो सर्जरीका क्षेत्रमा प्राप्त गरेको उचाइँ कुनै...

डा देवकोटाको निधनबाट चिकित्सा विज्ञानमा क्षतिः काँग्रेस

रिपोर्ट नेपाल

काठमाडौं, असार ४ : नेपाली काँग्रेसले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनले चिकित्सा विज्ञानमा अपूरणीय क्षति पुगेको बताउदै काँग्रेस पार्टी परिवारलाई अत्यन्तै दुःखित तुल्याएको जनाएको छ । मुख्यसचिव कृष्णप्रसाद...

रहेनन् वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटा

काठमाडौं, असार ४ : वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाको निधन भएको छ । वरिष्ठ न्यूरो सर्जन देवकोटाको सोमबार साँझ बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । उनी पित्त थैलीको क्यान्सरबाट पीडित...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.