ब्रम्हपुरी गाउँपालिका

चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो

काठमाडौँ, २२पुष / छिमेकी मुलुक चीनमा कोरोनाजस्तै लक्षणको नयाँ संक्रमण फैलिएका विषयमा त्यहाँको सरकारले हालसम्म आधिकारिक विवरण सार्वजनिक गरेको छैन...

कार्यालय समयमा नपुग्ने चिकित्सकलाई कारवाही गर्न स्वास्थ्यमन्त्रीको पत्र

काठमाडौँ, ०५ पुष / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको निर्देशनमा चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा...

आयुर्वेदिक औषधि उत्पादन बढाउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौँ ०४ पुष / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारस्थित वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न आग्रह गरेका छन्...

कर्णाली प्रदेशमा ११० नयाँ कुष्ठरोगी फेला

रिपोर्ट नेपाल

सुर्खेत, जेठ २४: कर्णाली प्रदेशमा ११० जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७३-७४ मा १० वटा जिल्लामा उक्त संख्यामा नयाँ बिरामी फेला परेका हुन् । एक...

कुष्ठरोग खोज्दै गाउँ पसे स्वास्थ्यकर्मी

रिपोर्ट नेपाल

झापा, जेठ २३: मेचीनगर नगरपालिकाले सन्दिग्ध कुष्ठरोगीको खोजपड्ताल गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाइएको छ । स्वास्थ्यकर्मीको टोलीले घरघरै पुगेर फेला पारेका सन्दिग्ध व्यक्तिहरुलाई स्वास्थ्य केन्द्रमा बोलाएर कुष्ठरोग लागेको हो कि होइन...

गाई जति खुशी त्यति नै पौष्टिक दूध

रिपोर्ट नेपाल

गाईको दूध एक सम्पूर्ण आहार हो । यो तथ्य संसारले मानिसकेको छ । हाम्रो शरीरको निम्ति आवश्यक लगभग सबै पौष्टिक तत्व गाईको दूधमा पाइन्छ । हालै नया“ के पनि पत्ता...

मधुमेहले अाँखामा समस्या

रिपोर्ट नेपाल

पछिल्लाे समय काठमाण्ठाडाैंमा फैलिएका धुलाे र धुँवाका कारण श्वासप्रश्वसमा जस्तै अाँखामा पनि गम्भीर समस्या देखिन थालेकाे छ । यस्ताे वातावरणमा अाँखाकाे निकै स्याहार चाहिन्छ । नत्र, अाँखा पाक्नेजस्ता सामान्यदेखि दृष्टि...

झापामा १९ वटा खोप केन्द्रको भवन बन्दै

रिपोर्ट नेपाल

झापा, जेठ २१: झापामा १९ वटा खोप केन्द्रको भवन निर्माण हुने भएको छ । जिल्लाका १५ स्थानीय तहमा खोप केन्द्रको भवन निर्माणका लागि स्वास्थ्य मन्त्रालयले बजेट उपलब्ध गराएको जिल्ला जनस्वास्थ्य...

महिलालार्इ ९८ दिन सुत्‍केरी बिदा, पुरुषलार्इ १५ दिन प्रसूति स्याहार विदा

रिपोर्ट नेपाल

काठमाडौं, जेठ २१: अब सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि र पछि गरी कम्तीमा ९८ दिन बिदा पाउने भएका छन्। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार व्यवस्था...

राष्ट्रकवि माधव घिमिरे फेरि विरामी, ग्राण्डीमा भर्ना

रिपोर्ट नेपाल

काठमाडौं, जेठ २०: शनिबार उपचार गराएर स्वदेश फर्केका राष्ट्रकवि माधव प्रसाद घिमिरे फेरि विरामी भएका छन् । उनलार्इ उपचारका लागि काठमाडौंस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । घिमिरेलार्इ निमोनिया थप...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.