ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

नेपालमा पनि बढ्दैछ खाद्य असुरक्षा

काठमाडाैं, भदाै १ः तथ्याङ्कले मुलुकमा खाद्य सञ्चिति देखिँदै आए पनि असन्तुलित उत्पादन र वितरणका कारण देशको ७.८ प्रतिशत जनसङ्ख्या गम्भीर खाद्य असुरक्षाको चपेटामा परेको छ। कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार...

‘राष्ट्रपुत्री’को राष्ट्रमोह !

रिपोर्ट नेपाल

कुनै पार्टी या समूहविशेषको लडाकु दस्तालाई राष्ट्रिय सेनामा समावेश गराउन नहुने अडान विद्या भण्डारीले लिनुभएको थियो र, उहाँकै अडानका कारण सबै माओवादी लडाकुको राष्ट्रिय सेनामा प्रवेश रोकिएको थियो । नेपाली...

बर्दिवास प्रहरीमा मिटर व्याजीलाई सार्वजनिक मुद्दा

महोत्तरी, भदौ १ः गृह मन्त्रालयले मिटर व्याजीलाई कारबाही गर्न दिएको निर्देशनलाई २ नम्बर प्रदेशका डिआइजी मसउद आलम खाँ र इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी रबी रावलले धोती लगाइदिएका छन् ।...

सुनको मूल्य प्रतितोला ९६ हजार दुई सयमा काराेबार

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १ः सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज...

अरिँगालको टोकाइबाट तेह्रथुममा एक युवकको मृत्यु

तेह्रथुम, भदाै १ः तेह्रथुमको आठराई गाउँपालिका – ६ चुहानडाँडामा अरिँगालको टोकाइबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चुहानडाडाँका पृथ्वीबहादुरका छोरा अन्दाजी २८ वर्षका मिलन कन्दङ्वा लिम्बू रहेको इलाका...

महादेव मन्दिरमा जल चढाउन सफल भएका युवालाई अध्यक्ष यादवद्वारा सम्मान

रिपोर्ट नेपाल

महेश सिंह सिरहा, भदौ १ः सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा न २ स्थित रहेको बाबा गरिबनाथ महादेव मन्दिरमा जल चढाउने प्रतियोगिता अन्तर्गत रेसमा बाबालाई जल चढाउन सफल भएका प्रथम, दोस्रो, तेस्रो...

नक्कली जग्गामा इन्जिनियर पक्राउ

रिपोर्ट नेपाल

काभ्रे, भदाै १ः बनेपा नगरपालिका वडा नम्वर ५ मा हुँदै नभएको जग्गा विक्री गर्ने गिरोहलाई संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ । ठगी र सरकारी छाप दस्तखत किर्ते अभियोगमा दर्ता...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.