ब्रम्हपुरी गाउँपालिका

आज हरितालिका तिज पर्व शिव–पार्वतीको आराधना गरी मनाइँदै

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २९। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज देशभर भगवान् महादेव तथा माता पार्वतीको पूजा–आराधना गर्दै...

बाढीमा फेला परेको गरगहना लुकाएको आरोपमा एक जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २८। बाढीले बगाएर ल्याएको गरगहना फेला पारेपछि सम्बन्धित धनीलाई जानकारी नदिई आफूसँगै राखेको आरोपमा प्रहरीले धादिङबाट एक जनालाई...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २८। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुने बैठकमा...

सीआईबी प्रमुख बज्राचार्यलाई हटाउने तयारी

काठमाण्डौ ०२ चैत / सरकारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख किरण बज्राचार्यलाई हटाउने तयारी गरेको छ । सुन तस्करीमा संलग्नलाई जोगाएको भन्दै गृह मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो...

कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाण्डौ ०२ चैत / शुक्रबार प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरूले उठेर विरोध गर्दै...

सन्दीपविरुद्ध बलात्कार मुद्दामा सरकारी वकिल उच्च अदालतमा

रिपोर्ट नेपाल

काठमाडौँ ०१ चैत / जिल्ला अदालत काठमाडौंले आफ्नो माग दाबी भन्दा कम सजाय तोकेको भन्दै बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग राखी सरकारी वकिलले पनि उच्च अदालत...

निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस

रिपोर्ट नेपाल

काठमाडौँ ०१ चैत / संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेस भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा संघीय...

कोशी प्रदेशमा आफ्नो विकल्प नभएको मुख्यमन्त्री केदार कार्कीको भनाई

रिपोर्ट नेपाल

काठमाडौँ ०१ चैत / मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा लगायत पदाधिकारी र संविधानविद्सँगको छलफलपछि कोशी प्रदेशमा आफ्नो विकल्प नभएको प्रतिक्रिया दिएका छन्। कोशी प्रदेशको अवस्था के कस्तो...

प्रधानमन्त्रीले संसदबाट पाए तेस्रोपटक विश्वासको मत

रिपोर्ट नेपाल

काठमाडौँ ३० फागुन / बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट तेस्रोपटक विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । सभामुख...

कांग्रेस-एमाले मिल्नुस्, माओवादी प्रतिपक्षमा बस्छ : प्रधानमन्त्री

रिपोर्ट नेपाल

काठमाडौँ ३० फागुन / प्रतिनिधि सभाको बैठकमा उठेका सवालमाथि जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादीविरुद्ध कांग्रेस-एमालेको गठबन्धन गर्न चुनौती दिएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने समयमा प्रतिनिधि सभाको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.