ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

दुर्गममा पुग्यो पचहत्तर हजार क्विन्टल चामल

काठमाडौँ, फागुन २८ः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ७५ हजार क्विन्टल चामल ढुवानी गरेको छ । खाद्य कम्पनीले चालू आर्थिक वर्षको साउनदेखि फागुनको पहिलो सातासम्म ७५ हजार ३६० क्विन्टल...

१४ वर्षपछि स्ववियु निर्वाचन प्रक्रिया सुरु

काठमाडाैं, फागुन २८ः त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया सुरु भएको छ। चैत ५ गतेका लागि तोकिएका निर्वाचनअन्तर्गत शनिबार...

गिद्ध संरक्षणको बाटो

रिपोर्ट नेपाल

कास्की, फागुन २८ः पोखरा विमानस्थल वरिपरिको ठाउँ चरामध्ये पनि गिद्धको बासस्थान हो। जसै विमानस्थल बन्यो र जहाजहरू आउजाउ गर्न थाले। गिद्ध पनि जहाजमा ठोक्किन थालेका छन्। चराहरू उडेको देखासिकी गर्दै...

गठबन्धनमा दल थपिँदै, नेता व्यवस्थापनको चुनौती बढ्दै

काठमाडौं, फागुन २८ः साना दलहरू थपिँदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको सत्तारुढ गठबन्धनमा नेता व्यवस्थापनको चुनौती बढ्दै गएको छ । राष्ट्रपतिको उम्मेदवार चयनसँगै एमालेसहितको सात दलीय गठबन्धन भत्काएर...

विशिष्टको सवारी व्यवस्थित बनाइने

काठमाडौँ, फागुन २८ः गृह मन्त्रालयले सवारी व्यवस्थापन सुरक्षा कार्यविधि परिमार्जन गर्ने भएको छ । अति विशिष्ट र विशिष्ट पदाधिकारीको सवारीका कारण सडकमा हुने अवरोध र सर्वसाधारणले झेल्दै आएको समस्याका कारण...

रामनगरका होटलमा अस्वस्थकर खाना

रिपोर्ट नेपाल

चितवन, फागुन २८ः नारायणगढ–मुग्लिन सडक खण्डको रामनगरका होटलमा खाना अस्वस्थकर भएको पाइएको छ। आकस्मिक रूपमा शुक्रबार राति जिल्ला प्रशासन, खाद्य गुणस्तर कार्यालय, प्रहरी र होटल व्यवसायीको संयुक्त टोलीले अनुगमन गर्दा...

गोदाममै कुहियो खाद्यको अट्ठाइस क्विन्टल चामल

रिपोर्ट नेपाल

हुम्ला, फागुन २८ः हुम्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल कुहिएको छ । खाद्य कम्पनीको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर डिपोको गोदाममा मौज्दात गरी राखिएको चामल कुहिएपछि गाडिएको छ ।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.