ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

भूकम्प र सुनामीले ईण्डोनेशियामा एक सय जनाको ज्‍यान गयो

काठमाडौं, असोज १३: ईण्डोनेशियामा शक्तिशाली भूकम्पपछि सुनामी जाँदा एक सय जनाको मृत्यु भएको छ। मध्य ईण्डोनेशियाको सुलावेसी द्वीपमा शुक्रबार गएको ७.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी एक सय...

माइतीघरमा नाराः गृहमन्त्री के हेर्दै ? बलात्‍कारीहरु देश घेर्दै !

काठमाडौं, असोज १३: मुलुकमा व्याप्त बलात्‍कार र अपराधका घटनाहरु दिनादिनु बढ्दै गएपनि सरकार थाहा नपाएकोजस्तो गरी चुप बसेको भन्दै नागरिक अगुवाहरुले शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। कञ्‍चनपुरकी १३ वर्षीया...

ए डिभिजन लिगको पहिलो खेलमा आर्मीविरुद्ध एनआरटीको पहिलो गोल

काठमाडौं, असोज १३: करिब पाँच बर्ष स्थगित रहेको पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले र त्रिभुवन आर्मी क्लबविरुद्ध पहिलो गोल गरेको छ। एनआरटीले...

पेट्रोल पाइपलाइन परियोजनाको कार्य तोकिएकै समयमा पुरा हुने

रिपोर्ट नेपाल

जनकपुरधाम, असोज १३: भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले मोतिहारी–अमलेखगञ्ज पेट्रोल पाइपलाइन परियोजनाको कार्य प्रगति राम्रो भएको बताएका छ। जनकपुरधाममा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले भन], “परियोजनाको कार्य प्रगतिलाई...

सरकारलार्इ घेरा हालेर गिराउने खेल भइरहेको छ : गृहमन्त्री

गुल्मी, असोज १३: गृहमन्त्री राम बहादुर थापा बादलले सरकारलार्इ चारैतिरबाट घेरा हालेर गिराउने खेल भइरहेको बताएका छन्। विश्व मुटु दिवसको अवसरमा आयोजित बृहत निशुल्क स्वास्थ्य शिविरको उद्घाटनपछि मन्तव्‍य दिने क्रममा...

मुटुको समस्याले धरै युवाको अकालमै ज्यान गयोः नेता थापा

रिपोर्ट नेपाल

काठमाडौँ, असोज १३ : उमेर बृद्धि भएसँगसँगै विभिन्न किसिमका मुटु सम्बन्धि रोगहरुको समस्याहरु उत्पन्न हुने भएको कारण पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली काङ्ग्रेसका लोकप्रिय नेता गगनकुमार थापाले युवा अवस्थामै मुटुको ख्याल गर्न...

गृहमन्त्रीको राजिनामा माग्दै गुल्मीमा प्रदर्शन

गुल्मी, असोज १३ : लाइन्स क्लब अफ काठमाडौं लड बुद्धद्वारा आयोजित स्वास्थ्य शिविर उद्घाटन गर्न पुगेका गृहमन्त्री रामबहादुर थापा (बादल) विरुद्ध गुल्मी जिल्लाको तमघासमा चर्का नारावाजी गरिएको छ । कञ्चनपुरकी...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.