ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

नेपालको शान्ति प्रक्रिया विश्वकै सफल उदाहरण : उपपराष्ट्रपति पुन

रिपोर्ट नेपाल

काठमाडौँ, असोज २० : उपराष्ट्रपति नन्दबहादुर पुन म्यान्माको शान्ति प्रक्रियालाई सार्थक सफलताको शुभकामना दिएका छन् । उनले म्यान्मा जारी युद्धविराम स्थायी शान्तिमा परिणत हुने शुभेच्छासहित शान्ति प्रक्रियामा आवश्यक परे नेपालले...

हामीलाई कतिन्जेल राज्यविहीन बनाउने ?

काठमाडौँ, असोज २० : सरकारले नागरिकता ऐन ०६३ लाई संशोधन गर्न ल्याएको विधेयक संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा छ । समितिले शुक्रबार नागरिकता प्रभावित व्यक्ति तथा अधिवक्ताहरूसँग छलफल ग-यो । छलफलमा...

चोरी नियन्त्रणमा प्रहरी सक्रिय : ३ दिनमा ९१ जना नियन्त्रणमा

काठमाडौँ, असोज २० : नजिकिदो दशै तिहार संगै उपत्यकामा चोरीका घटना बढ्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ । महानगरिय प्रहरी परिसरले अन्य प्रहरी वृत्तसंग समन्वय...

भारतलाई पराजित गर्दै नेपाल फाइलनमा

काठमाडौँ, १८ असोज :  भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै नेपाल फाइनल पुगेको हो...

अपराधीलाई खोज्ने इन्टरपोलका अध्यक्ष नै ‘चीनमा वेपत्ता’

रिपोर्ट नेपाल

पेरिस, १९ असोज : इन्टरपोलका अध्यक्ष चीन भ्रमणका क्रममा वेपत्ता भएको उनको श्रीमतीले जानकारी दिएकी छिन् । अध्यक्ष मेङ होङवेइकी श्रीमतीले आफ्ना ६४ बर्षिय श्रीमान सम्पर्कविहीन भएको बताएको फ्रान्सको न्यायिक...

नगरप्रमुखले हातपात गरेपछि कर्मचारी आन्दोलित, स्थानीय तह ठप्प

रिपोर्ट नेपाल

बर्दिवास, १९ असोज : महोत्तरीका सबै स्थानीय तहका कार्यालय कर्मचारीले आज ठप्प पारेका छन् । भङ्गाहा नगरपालिकाका लेखा अधिकृत पवनकुमार अधिकारीलाई नगरप्रमुखले हातपात गरेपछि कर्मचारी आन्दोलित भएका हुन् । कर्मचारीले...

८ सय लिटर घरेलु मदिरा नष्ट

रिपोर्ट नेपाल

पर्वत, १९ असोज : जिल्लाका गल्लीगल्ली र होटलमा अवैध रूपमा बिक्री वितरण हुँदै आएको घरेलु मदिरा नष्ट गरिएको छ । सदरमुकाम कुश्मा बजारका विभिन्न क्षेत्रबाट बरामद गरिएको १२०० लिटर घरेलु...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.