ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

जनकपुरमा मात्र ५० लाखको फूलमालाको कारोबार

रिपोर्ट नेपाल

धनुषा, कात्तिक २४ : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख बराबरको फूलमालाको कारोबार भएको छ । रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले यस वर्ष जनकपुरमा करीब रु ५० लाखको फूल...

अमेरिकाको दक्षिणी सीमाबाट प्रवेश गर्नेलार्इ शरण नदिइने

रिपोर्ट नेपाल

वासिङटन, कात्तिक २४ : अमेरिकाले विभिन्न मुलुकबाट आएका आप्रवासीलाई देशभित्र बस्न कडाई गरेको छ । नयाँ नीतिअनुसार अमेरिकाको दक्षिणी सीमाबाट देशभित्र पस्ने गैरकानुनी आप्रवासीहरू नयाँ नियम अनुसार शरणार्थी बन्न अयोग्य हुनेछन्...

तिहार सकियो, छठको रौनक सुरू

महोत्तरी, कात्तिक २४ : अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेस तथा मिथिलाञ्चलवासी छठको तयारीमा जुटेका छन् । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा...

मुख्यमन्त्री रार्इको समाचार लेख्दा अमेरिकामा कुटिए पत्रकार

काठमाडाैं, कात्तिक २४ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमणलाई लिएर समाचार लेख्दा पत्रकार लोकमणि राईमाथि कुटपिट भएको छ । अमेरिकाको न्यूयोर्कस्थित क्वीन्सको उडसाइडमा पत्रकार लोकमणि राईमाथि त्यहाँको...

अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले आप्रवासीमाथि नयाँ नियम लगायो

रिपोर्ट नेपाल

अमेरिका, कात्तिक २३ :  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले आप्रवासीमाथि नयाँ नियम लगाएको छ । नियम अनुसार दक्षिणी सीमाबाट अमेरिका प्रवेश गरेका आप्रवाशी आश्रयका लागि योग्य नहुने जनाएको हो । अमेरिकाको...

देउसीभैलो खेल्ने क्रममा झडप, नौ घाइते, १० पक्राउ

रिपोर्ट नेपाल

बाँके, कात्तिक २३ : जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ । झडपमा नौ जना घाइते भएका छन् । गए राति १०...

सडकमा फालिएको फोहरको दुर्गन्धले यात्रु समस्यामा

रिपोर्ट नेपाल

म्याग्दी, कात्तिक २३ - बेनी नगरपालिकाले फोहर व्यवस्थानमा गरेको लापर्बाहीका कारण म्याग्दीको बेनी–गलेश्वर सडकबाट यात्रा गर्ने यात्रुहरु र स्थानीयवासी समस्यामा परेका छन्। जिल्लाको उत्तरीक्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.