ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

सोचे जस्तो विकास हुन नसकेकोमा प्रधानमन्त्री असन्तुष्ट

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर ४ : सोचे जस्तो विकास हुन नसकेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्रालयका सचिव र केही मन्त्रीहरुसहित नीति अनुसन्धान प्रतिष्ठानको परिचयात्मक बैठकमा आफ्नो सरकार गठन भएकाे नै...

लागूऔषध सहित दुर्इजना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर ४ : लागूऔषध सहित दुृइ जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले सोमबार काठमाडौंको सामाखुसीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोरङको मिक्लाजुङ गाउँपालिका स्थायी...

पप्पु कन्स्ट्रक्सनले नयाँ ठेक्का लगाउन नपाउने

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर ४ : विवादमा पर्दै आएको निमार्ण कम्पनी पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्कामा सहभागी हुन नपाउने भएकाे छ । सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचलले मंगलबार एक सूचना जारी गरी कालो...

कोइराला परिवारसँग विवाद छैन : सभापति देउवा

रिपोर्ट नेपाल

विराटनगर, मिंसिर ४ : नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारसँग आफ्नो कुनै विवाद नरहेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा...

बानेश्वर प्रहरीले गर्‍यो रत्नमा समिति गठन

काठमाडौं, मंसिर ४ :  महानगरीय प्रहरी नयाँ बानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले एक्काइसौं शताब्दीको प्रहरी मसलले नभएर मस्तिकले चल्ने बताएका छन् । नायब उपरीक्षक काफ्लेले मंगलबार रत्नराज्य उच्च...

बलात्कार गरेर फरार भएका राजन भारतबाट पक्राउ

रिपोर्ट नेपाल

चितवन, मङ्सिर ४  : भरतपुर महानगरपालिकामा एक बालिकालाई जबर्जस्ती करणी गरी फरार अभियुक्त भारतको गुणगाउँबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरी घटनाको विवरण सार्वजनिक...

शिक्षक माग्दै विद्यार्थी आन्दोलनमा

रिपोर्ट नेपाल

साँखु, मंसिर ४ :  काठमाडौँको थलीस्थित कान्तिपुर क्याम्पसमा विषयगत शिक्षकको माग राख्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । वार्षिक उत्सव कार्यक्रममा आज क्याम्पसको शैक्षिक अवस्था दिनानुदिन खस्किँदै गएको, विषय अनुसारको शिक्षक नभएको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.