ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

संविधानले महिला र पुरुषलाई विभेद गरेको महिला सांसदहरुकाे दावी

काठमाडौं, मंसिर १४ : सांसदहरुले वंश भनेर छोरा वा पुरुषलाई मात्र लिइने प्रचलन रहेको भन्दै विरोध जनाए । शुक्रबार संसदको राज्य व्यवस्था समितिमा नागरिकतासम्बन्धी विधेयकमाथि छलफल गर्न बसेको संसदको बठैकमा...

राजपा अध्यक्ष मण्डलको बैठक स्थगित

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर १४ : राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलको बैठक स्थगित भएको छ। शुक्रबार दिउँसो बोलाइएको बैठक विषय प्रवेश नै नगरी स्थगित भएको हो। राजपा महासचिव केशब झाका अनुसार पार्टीका पूर्व...

निर्मला पन्तको हत्यारालाई पक्राउको माग गर्दै पोस्टर टाँस्ने १२ जना पक्राउ

काठमाडौं, मंसिर १४  : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउको माग गर्दै उनको तस्बिरसहितको पोस्टर टाँस्न खोज्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार काठमाडौंको माइतीघर मण्डलाबाट उनीहरुलाई पक्राउ...

छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष जेल

रिपोर्ट नेपाल

सिन्धुपाल्चोक, मंसिर १४  : जिल्ला अदालत सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले अभियुक्तबाट पीडितलाई ७०...

सिरहामा विद्युत् चोरी गर्ने २६ जना पक्राउ

रिपोर्ट नेपाल

लहान, मंसिर १४  :  नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युत् चोरी गर्ने २६ जनालाई आज बिहान पक्राउ गरेको छ । वितरण केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाको विभिन्न...

सुरक्षा व्यवस्था चुस्त, सुरक्षाकर्मीकाे घेरामा भिआइपी

काठमाडौं, मंसिर १४  : नेपालमा पहिलो पटक हुन लागेको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’का लागि सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमारका स्टेट काउन्सिलर आङ...

गैसस, विकास निर्माणमा सरकारको परिपूरक: सभामुख

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर १४ : सभामुख कृष्णबहादुर महराले गैरसरकारी संस्थाहरुले विकास निर्माणको काममा सरकारको परिपूरकको रुपमा योगदान पुर्‍याएको बताएका छन् । अाज शुक्रबारदेखि काठमाडौंमा शुरु भएको गैरसरकारी संस्था महासंघको नवौं महाधिवेशन...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.