ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

प्रधानसेनापति पूर्णचन्द्र थापा भारत जाँदै

रिपोर्ट नेपाल

काठमाडौं, पुस २१ : प्रधानसेनापति पूर्णचन्द्र थापाले आगामी पुष २७ गते बाट भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि भारतका सेनाध्यक्ष विपिन रावतको निमन्त्रणमा उनी पहिलोपटक भारतको...

रेलको इन्जिन कुर्दै महोत्तरीवासी, दुलहीझैँ सिँगारियाे स्टेसन

काठमाडौं, पुस २१ : जयनगरदेखि कुर्थासम्मको रेलमार्ग निर्माण लगभग सम्पन्न भएको छ । रेल विभागले जयनगर–बर्दिवाससम्मको रेलमार्गअन्तर्गत पहिलो चरणको काम सम्पन्न भइसकेकाले रेलसेवा सञ्चालन हुने गरी तयारी अवस्थामा रहेको जनाएको छ ।...

आजको राशिफल : पौष २१ गते, शनिवार

वि.सं.२०७५ साल पौष २१ गते । शनिवार । इस्वी सन् २०१९ जनवरी ०५ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० ।...

बालविवाहको आरोपमा दुई पक्राउ

रिपोर्ट नेपाल

ओखलढुङ्गा,  पुस २० : बालविवाह गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बालविवाहको आरोपमा जिल्लाको चम्पादेवी गाउँपालिकाका १६ वर्षीय उत्तम खत्री र स्थानीय १८ वर्षीया एक किशोरीलाई प्रहरीले...

क्यान्सर बिरामीलाई ५ लाख अनुदान पुर्‍याउने अध्यक्ष प्रचण्डकाे आश्वासन

रिपोर्ट नेपाल

काठमाडौं, पुस २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिब तथा विपन्न क्यान्सर बिरामीलाई दिइँदै आएको उपचार अनुदान पाँच लाख पुर्‍याइने बताएका छन्। नेपाल अर्बुदरोग निवारण संस्थाको...

निगम महाप्रबन्धक कंशकारलाई कार्यकक्षमै मोसो

काठमाडौं, पुस २० : मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को युवा संगठनले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारलाई मोसो दलेको छ। नेपाल वायुसेवा निगमले वाइडबडी ‘ए ३००’ नामक दुई...

सैनिक प्रवक्ताको जिम्मेवारी यामप्रसाद ढकाललाई

रिपोर्ट नेपाल

काठमाडौं, पुस २० : नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायकरथी यामप्रसाद ढकाललाई दिएको छ । पूर्वी पृतनामा चिफ अफ स्टाफको जिम्मेवारीमा रहनुभएका ढकाललाई जङ्गी अड्डाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुखसहित...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.