ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

सातै प्रदेशका मुख्य न्यायाधीशलाई बोलाएर चोलेन्द्रले के भने ?

काठमाडौं, पुस २४ : प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले न्यायापालिकाप्रति जनआस्था वृद्धि गर्ने तरिकाले काम गर्न सातै प्रदेशका मुख्य न्यायाधीशलाई निर्देशन दिएका छन्। सर्वोच्च अदालतमा सोमबार आयोजित सातवटै उच्च अदालतका मुख्य न्यायाधीश...

बम्जनको आश्रममा निषेध, शंकास्पदस्थलमा भेटियो नुनको पोका

काठमाडौं, पुस २४ : सञ्चलाल सहित ३ आनी बेपत्ता पारेका आरोपी रामबहादुर बम्जनको आश्रममा आउजाउ गर्न पूर्ण निषेध गरिएको छ । इन्द्रावती गाउँपालिकाको बाडेगाउँस्थित जंगलको आश्रम क्षेत्रमा अनुयायीबाहेक कसैले जान...

मानव बेचबिखनको आरोप लागेकी राजदूत लक्की शेर्पा बर्खास्त, गुप्तचर प्रमुख पनि हटाइए

काठमाडौं, पुस २४ : सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई हटाउने निर्णय गरेको हो । नेपालबाटै अष्ट्रेलिया ल्याएका निजी चालकसँग लेनदेन...

रेशम चौधरी थुनामै रहने

काठमाडौँ, पुस २३ : कैलाली हत्याकाण्डमा जोडिएका सांसद रेशम चौधरी थुनामै रहने भएका छन् । सर्वोच्च अदालतले टीकापुर घटनाका अभियुक्त चौधरीलाई रिहा गर्न अस्वीकार गरेको छ । २०७४ चैत १२ गते दिपायलको उच्च...

गोपाल खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १८ करोड ६६ लाख अकुत सम्पत्ति आर्जन गरेको दावी

काठमाडौँ, पुस २३ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा दायर गरेको छ । गैरकानूनी रुपमा १८ करोड ६६ लाख ५ हजार रुपैयाँ...

गौतमबुद्ध विमानस्थल ६० प्रतिशत निर्माण सकियो, दोस्रो चरणको धमाधम

काठमाडौँ, पुस २३ : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध विमानस्थल निर्माण कार्य ६० प्रतिशत सम्पन्न भएको छ । बाँकी रहेको ४० प्रतिशत काम सम्पन्न गरी आगामी साउनको दोस्रो सातादेखि अन्तर्राष्ट्रिय...

नेविसंघद्वारा पोखरामा भ्रष्टाचारविरूद्ध विरोध प्रदर्शन

रिपोर्ट नेपाल

पोखरा, पुस २३ : पछिल्लो समय सरकार प्रती असन्तुष्टि हुदै गर्दा वाइडबडि प्रकरणले सरकारलाइ थप आलोचित बनाएको छ। नेपाल विद्यार्थि संघ (नेविसंघ) ले सरकारले भ्रष्टाचारीको संरक्षण गरेको भन्दै विरोध गरेको छ ।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.