ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

सहिद कृष्ण माविको महायज्ञ भाेलीबाट शुरु

रिपोर्ट नेपाल

तनहुँ, फागुन १६ : शैक्षिक स्तरवृद्धि एवम् प्राविधिक शिक्षा सञ्चालनार्थ आर्थिक संकलका लागि सहिद कृष्ण माविमा शुक्रवारबाट श्रीमद् भागवत् धनधान्याञ्ज विराट शैक्षिक ज्ञान महायज्ञ हुदै छ । महायज्ञको सबै तयारी...

हेलिकप्टर दुर्घटनामा निधन भएकालाई शुक्रबार श्रद्धाञ्जलि दिइने

काठमाडौँ, १६ फागुन : ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि दिने कार्यक्रम शुक्रबार हुने भएको छ । दुर्घटनामा...

पाकिस्तानले आफ्नो आकाश बन्द गरेपछि थाइल्याण्डमा हजारौँ हवाई यात्रु अलपत्र

रिपोर्ट नेपाल

एजेन्सी,  फागुन  १६ : पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश बन्द गरेसँगै थाई एयरलाइन्सका उडान रद्द हुँदा बिहीबार बैंककमा पाँच हजारभन्दा बढी यात्रु अलपत्र परेका छन्। भारत र पाकिस्तानबीच जारी तनाव बढ्दै...

सोलुखुम्बुमा अहिलेसम्मकै भारी हिमपात, हवाई सेवा ठप्प

रिपोर्ट नेपाल

सोलुखुम्बु, फागुन  १६ : जिल्लामा अहिलेसम्मकै भारी हिमपात भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बुधबार रातिदेखि बिहीबार बिहान करीब ९ बजेसम्म निरन्तर हिमपात भएको हो । यो हिमपात अहिलेसम्मकै उच्च...

हेलिकोप्टर दुर्घटनाको कारण खोजिन्छ : उपप्रधानमन्त्री पोखरेल

रिपोर्ट नेपाल

काठमाडौं, फागुन  १६ : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन सरकारले विशेष सावधानी अपनाउन ध्यान दिने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त...

शुक्रबार यति एयरका सबै उडान बन्द हुने

रिपोर्ट नेपाल

काठमाडौं, फागुन १६ :  यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधनको शोकमा शुक्रबार यति एयरका सबै उडान बन्द हुने भएका छन् । बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्ने खोला नजिक...

पोखरामा रहेको सूर्यचन्द्र वाटिकाको नाम रवीन्द्र स्मृति उद्यान राख्ने निर्णय

रिपोर्ट नेपाल

चिप्लेढुङ्गा, फागुन   १६ : पोखरा महानगरपालिका–५ मा रहेको सूर्यचन्द्र स्मृति वाटिकाको नाम परिवर्तन गरेर रवीन्द्र स्मृति उद्यान राख्ने निर्णय गरिएको छ । सूर्यचन्द्र स्मृति विकास समाजको बुधबार बसेको बैठकले वाटिकाको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.