ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

आगामी तीन दिन मनसुन सक्रिय

रिपोर्ट नेपाल

काठमाडौं, भदाै २६ : मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकोले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यूनचापीय रेखा उत्तरतिर सर्नै...

तीन डोजरमा आगजनी

रिपोर्ट नेपाल

म्याग्दी, भदाै २६ : म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा राखिएका तीन डोजरमा अज्ञात समूहले बुधबार राति आगो लगाइदिएको छ । निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्ट्रक्सनका तीन जेसिभीमा...

दसैंका लागि अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने

काठमाडौं, भदौ २६ : दसैँका लागि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको विभागका अधिकारी, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले...

बसमा यात्रा गरिरहेकी १५ वर्षीया किशोरीलाई बलात्कार गर्न खाज्ने २ पक्राउ

रिपोर्ट नेपाल

मोरङ, २६ भदौ : बसमा यात्रा गरिरहेकी १५ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बसमा यात्रा गरिरहेको समयमा गत भदौ २२ गते किशोरीलाई बलात्कार...

सुनको मूल्य लगातार ओरालो

रिपोर्ट नेपाल

काठमाडौं, भदाै २६ : दुई महीनादेखि लगातार उकालो लाग्दै गएको सुनको मूल्य पछिल्लो साता भने ओरालो लागेको छ । गत साताको शुक्रबारसम्म वृद्धि भइरहेको सुनको मूल्य आइतबारदेखि ओरालो लागिरहेको छ ।...

रकम अभावले इन्द्रजात्रा मनाउन समस्या

रिपोर्ट नेपाल

काठमाडौं, २६ भदाै : रकम अभावकै कारण इन्द्रजात्रा पर्व मनाउन समस्या हुँदै आएको छ । सरकार र महानगरले सीमित मात्रामा मात्रै बजेट निकासा गर्दा इन्द्रजात्रा सञ्चालनका लागि व्यक्तिगत रूपमा सहयोग...

नागरिकतामा विदेशी बुहारीलाई भन्दा ज्वाइँलाई कडाइ गरौँ : जनार्दन शर्मा 

काठमाडौं, भदाै २६ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद तथा पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकरले नागरिकतामा विदेशी बुहारीलाई भन्दा ज्वाइँलाई कडाइ गर्न आग्रह गरेका छन्। उनले अंगीकृत नागरिकतामाथि कडाइ गरिनुपर्ने बताउँदै...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.