ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

‘बलात्कारको झुटो उजुरी दिनेलाई सजाय बढाऊ’

काठमाडौँ, साउन ३०। नेपाल कानुन आयोगले बलात्कार तथा यौनजन्य विषयमा झुटा उजुरी दिएर दुःख दिने मनसाय राख्नेलाई बढी सजाय दिन र त्यस्तो उजुरी दिनेसँग क्षतिपूर्ति दिलाउने गरी कानुन संसोधन गर्न...

६ वर्षदेखि खोजी भइरहेका अभियुक्त जब कारागारभित्रै फेला परे

काठमाडौँ, साउन ३०। मकवानपुरको मनोहरा गाउँपालिका–३ की ५० वर्षीया अप्सरा भनेर चिनिने नारायणी तिमिल्सिना हत्याका अभियुक्तलाई प्रहरीले केन्द्रीय कारागार सुन्धाराबाटै फेला पारेको छ । झन्डै ६ वर्षअघि नारायणीको हत्या गरेपछि...

नक्कली भुटानी शरणार्थी मुद्दा : थप १८ पीडितको जाहेरीलगत्तै दोस्रो चरणको अनुसन्धान गर्ने बाटो खुल्यो

काठमाडौँ, साउन ३०।प्रहरीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गर्ने बाटो खुलेको छ । अभियुक्तविरुद्ध १८ पीडितले जाहेरी दिएपछि प्रहरीलाई दोस्रो चरणको अनुसन्धान गर्ने बाटो खुलेको हो । काठमाडौं उपत्यका अपराध...

सिंचाई विभागमा खुट्टा तानातान चलेपछि ओलीलाई ‘महानिर्देशक’को चिट्ठा !

काठमाडौँ, साउन ३०।सिंचाई विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यको नियमित सरुवा भएसँगै उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयले ‘हाइड्रो जियोलोजिष्ट’ समूहका सिभिल इन्जिनियर चुर्णबहादुर ओलीलाई विभागको जिम्मेवारीमा सरुवा गरेको छ । सिंचाई विभागमा...

पूर्व मुख्यसचिव पौडेलसँग लिइयो बयान

काठमाडौँ, साउन ३०।बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग बयान लिएको छ । सीआईबीले आइतबार करिब ४ घण्टा लगाएर पौडेलसँग...

प्रिमियम मूल्यमा विद्युत् प्राधिकरणको आईपीओ आउँदै

काठमाडौँ, साउन ३०।लामो समयदेखि चर्चामा रहेको नेपाल विद्युत् प्राधिकरणको सेयर निष्कासन प्रक्रिया बढीमा ६ महिनाभित्र पूरा हुने भएको छ । प्राधिकरणले सर्वसाधारणलाई प्रतिकित्ता २३० देखि २५० सम्म पर्ने गरी सेयर जारी...

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग बयान लिने तयारी

काठमाडौँ, साउन ३०। बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिने तयारी गरेको छ । संगठित अपराध निवारण ऐन–२०७०...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.